मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजल
funbinod — Tue, 05/26/2009 - 19:07
स्वर्ग भन्ने कुनै ठाउँ त्यो खास कहाँ छ !?
आमाको काखमा जस्तो आभाष कहाँ छ !?
जवाफमा उन्को मन्को सिंहासन भन्छु
जब कोहि सोध्छ "तेरो निवास कहाँ छ !?"
वायाँपट्टि चन्द्रमाको साथ हुँदा पनि
अँध्यारो छ यो मन् मेरो प्रकाश कहाँ छ !?
सास खोज्ने अधिकार छैन थाहा त छ
तर विन्ति बताऊ खै लास कहाँ छ !?
जलन् लुकाई मुस्कुराईरन्छ र त भन्छन्
यति चन्चल् 'अनुज' छ उदास कहाँ छ !?
- 3308 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 16 hours ago - आभार
2 days 12 hours ago - बहुत खुब कहिल्छि ।
5 days 11 hours ago - आभार प्रकट गरे
1 week 10 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 12 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- मिथिलाक किसान
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
- हामी कोपिला
Last viewed:
- म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल
- तस्वीर
- उल्झन
- काँहा भेटूँ खै तिमीलाई लाछ राख्न मनमा थुनी
- म हराए को रात
- सोचेजस्तो हुन्न जीवन
- प्रेक्षाध्यान केन्द्र
- सुन्दर कविताहरूको सँगालो
- सबै मिलेर बसौ
- माया
- उत्कृष्ट पाँच मुक्तकहरु :
- मातृभाषालाई अब कसले जोगाउँछ ?
- शुभ दिन बिहानीको
- शहिद, नेता, र संबिधान सभा
- हर जुनेली रातहरुमा
- शीर्षक के हो ? (मुना २०६६ असोज )
- मेरी दिदी
- कमजोरी समाजको कि शैक्षिक जगत्को !
- शिवरात्री
- न मन रह्यो, न साथी ?
- नदेखेको माया
- सोझा कुरा
- जवानी त्यो झुकाएर आयौ
- खै के नयाँ वर्षको शुभकामना दिनु
- भाइटीका गजल
- सियो खोइ सियो
- चरित्रको खुनी भयौ
- उही साँझ, उही बिहान
- मञ्जुलको आत्मवृत्तान्त
- जीवन एक संघर्ष हो,
स्वर्ग भन्ने कुनै ठाउँ त्यो
dineshraj gyawali — Wed, 05/27/2009 - 22:41स्वर्ग भन्ने कुनै ठाउँ त्यो खास कहाँ छ !?
आमाको काखमा जस्तो आभाष कहाँ छ !?
आहा क्या लेख्नु भो अनुज जी ,मतला त राम्रो छ नै ।थप यो शेर झन राम्रो लाग्यो ।
सास खोज्ने अधिकार छैन थाहा त छ
तर विन्ति बताऊ खै लास कहाँ छ !?
very nice !!
अतिथि — Sat, 05/30/2009 - 19:29very nice !!
so so so so good
अतिथि — Thu, 06/11/2009 - 14:14so so so so good
Post new comment