• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

तघारो (छन्द कविता)

Prakash — Mon, 04/20/2020 - 19:29

  • पद्य कविता
  • प्रकाश सापकोटा

उनी उता बन्द, आफू यता बन्द
छइनौँ एकसाथ केको आनन्द
के हो शिशिर गृष्म, के हो वसन्त
आँधिबेहरी मनमा पीर अनन्त

अभाव चिन्ताले सिमाना नघायो
तिर्खा हरायो लौ भोक अघायो
ती लालाबालाको यादले सतायो
टाउकै फुट्ला झैँ मगज ततायो

ज्यालाकै थियो भर् लाउन र खान
खै केले पालौँला जहान बथान
न मर्न सजिलो, न जिउन सहज
बताऊ उपाय हे सज्जन दिग्गज

इ हेर पैतालो पट्पटी फुटेको
काँडाको बाटोमा म यात्री छुटेको
नकुट मलाई बेतको लौरीले
कुरी बसेका छन् छोरा र छोरीले

तरर पसिना बगाई माथमा
बाचौँला साथमा मरौँला साथमा
जाँदैछु घरमा तघारो खोलिदेऊ
दुखीको पक्षमा कोही त बोलिदेऊ !

(स्रग्विणी छन्द)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 19
  • 380 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार
    8 hours 36 min ago
  • बहुत खुब कहिल्छि ।
    3 days 7 hours ago
  • आभार प्रकट गरे
    5 days 6 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 days 9 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 days 2 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    6 days 5 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    6 days 5 hours ago
  • एकदम सान्दर्भिक
    6 days 9 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    6 days 12 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • शान्तिको त्यो हाम्रो सुरिलो भाका
  • उराठ यो जिन्दगीमा रङ्ग छैन
  • जाग लम्क चम्क है नौजवान हो
  • दुवै मिली सामन्तको पर्खाल छेड्नु पर्थ्यो
  • कस्तो भाग्य रहेछ मेरो
  • म पनि त
  • दिल्ली महात्म्य
  • हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिँदाको प्रभावहरू)
  • खहरेको भेल-रहेछ
  • माया मैले बोलाउन हुन्छ कि हुँदैन
  • बाटो बन्द भएपछि
  • घर फर्कियौं
  • सम्झना : दैवज्ञराज न्यौपाने
  • टप्प टिपी फूल यो
  • कानून लागू हुने देश
  • जिन्दगीको नाउ
  • गजल
  • उपेक्षित नहोऊन् किराती भाषा
  • मेरो देश दुखेको बेला
  • दुई मुक्तक (कोही जातीय संघीयता)
  • टुहुरो केटो र पशु बोली
  • केन्द्रीय सत्ता र गुनासो !
  • बाल साहित्यका तीनवटा किताब एकै चोटी
  • पन्नाको थारु कथा सङ्ग्रह विमोचित
  • घरेलु हिंसा
  • एकांकी ०६ - युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान
  • आस्थाका गुराँस
  • साँच्चै मेरो देश यस्ती देखिन्छिन्
  • काइला दाइका कविता
  • ख्वामित् यस् गिरिधारिले
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित