मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आमा (हाइकु कविता)
editor — Sat, 04/25/2020 - 18:55
१. ब्रम्हाण्ड पो हौं
के भनेर पुकारौं
आमा – जननी ।
२. दया कि खानी
परिवार कि दासी
मायालु आमा ।
३. पीडा सहने
आमा हुन खातिर
हाम्री जननी ।
४. मृत्यु सहने
सन्तानका लागि
आँशु पिउदै ।
५. थकित ज्यान
भारी माथिको बच्चा
मृत्युको भय ।
६. रित्तो छ पेट
श्रीमानको कहर
अनिदो रात ।
७. भालेको डांको
नानी सुम्सुम्यायदै
नाम्लो थाप्लोमा ।
८. यन्त्र हो ज्यान
परिवार धान्नु छ
तीनै प्रहर
९. फाटेको चोली
उत्पिडनको टालो
कुरीति बढ्दो ।
१०. देखिन्छ भान्सा
खोई कसले खायो
बुहारी ब्रत
११. भोकले रोयो
थाल छ आधा खाली
सस्नेही आमा ।
१२. बिष सरह
बुहार्तन सासूको
पचाउनु पर्ने ।
१३. रोपियो भाला
समाजको नियम
रगत बग्यो ।
१४. नारीको ज्यान
ओछ्यानमा रे साथी
श्रीश्रीको आश ।
१५. प्यारी श्रीमती
छोराछोरीको साथ
बिर्सियो आमा
१६. जननी जन्म
स्वर्ग झैं हुन भूमि
मुखाग्र मात्रै ।
१७. आमाको प्राण
यमराजको ढोका
प्रसति व्यथा ।
१८. मधुरो दृष्टि
डांडापारि सन्तान
आमाको माया ।
१९. आमाको माया
सजाउने साधन
खुब कमायो ।
२०. खोज्दै सन्तान
गहभरि छ आँशु
खडेरी लाग्यो ।
२१. बगेन आँशु
लाशमाथि आमाको
बेअर्थ कोरा
२२. दानको खाट
जीवन भर आमा
चिसो भुइँंमा ।
२३. आमाको मुख
थार मरुभूमि भो
पितृ तर्पण ।
२४. छेउको हलो
जोत्दै जान्दा कुनामा
पालो आफैको ।
२५. आमाको व्यथा
लेखेर के सकिन्थ्यो
क्रमश आमा ..... ।
केशबलोचन शर्मा
चौतारा, सिन्धुपाल्चोक
१० बैशाख, २०७७
- 167 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 9 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे
- होइन हौ होइन
- हेपी भ्यालेन्टाइन डे
- छ नि
- मेरो आँखालाई राख्ने फुलबारी छैन
- हामी नेपाली हाम्रो नेपाल
- कल्पना भन्छे (गजल)
- तीन मुक्तक (जब म मर्नेछु)
- आवरण-अनावरण
- याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए
- खहरेको भेल-रहेछ
- दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
- भ्यालेनटाईम स्पेशल गजल
- मन मरेको दिन
- एक पल पनि रमाइलो
- जो शायद हैन मेरो
- छाडे पछि।
- निरुत्तर ...
- मेरो चाँद
- पछिल्ला रचनाहरू
- कमिला
- कुरा मैथिलीको
- छोटा कविता
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- हरेस नखाऊ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- खुल्ला किताब
- जून झैं शीतलु
- तिमीले दिएको हरेक चोट्..............
- अमेरिकाको कोलोराडो र हाम्रो बाग्मती
Post new comment