• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

मनको डर

editor — Sat, 05/09/2020 - 08:11

  • लघु कथा
  • कुमार काफ्ले

"गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन," गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश ।

"गाउँमा हावापानी राम्रो छ, आफ्नै रेखोपाखोमा उब्जिएको ताजा खानेकुरा खान पाइन्छ," यसो भन्थे साथीहरू ।

"के पाइन्छ ताजा, भन त साथी हो ? त्यही च्याँख्ला, ढिँडो, सिस्नो, गुन्द्रुक, फापर, कागुनो, गिठ्ठा, भ्याकुर ... होइन त ?" ऊ यस्ता रैथाने खाङ्कीको नाम लिँदै खित्का छाडेर हाँस्थ्यो । साथीहरू दु:खी हुन्थे ।

"न सुख सुविधा न भनेको बेला औषधी उपचार ! अकालमै मरिन्छ साथी हो गाउँमा !" महेश साथीहरूको कुरालाई हावामा उडाइदिन्थ्यो।

नभन्दै महेश शहरमै रमायो । बुढी आमा बिरामी हुँदा समेत घर आएन । बाआमाले खबर पठाउँदा पनि अनेक बहानाबाजी गरेर टार्यो ।

तर यो साल नसोचेको भयो । ऊ गाउँ फर्क्यो, त्यो पनि एक्लै होइन लालाबाला सहित । शहरदेखि तर्सेर ऊ र ऊ जस्ता हजारौं मान्छेहरू एक्कासि आफ्नो थातथलो फर्के । धुवाँधुलो, फोहोर र मानिसहरूको अत्यधिक भीडले बसिनसक्नु भएका शहरहरू विश्वभर फैलिएको नयाँ रोगले आक्रान्त बन्दै थिए । त्यसैले यो पटक धेरै मानिस रहरले होइन डरले गाउँ फर्केका थिए ।

पुराना साथीहरूले महेशलाई जिस्क्याउँदै सोधे, "के हो महेश, यसपाली त ... ?"

गम्भीर हुँदै उसले भन्यो, "के गर्नु ! मनको डर शहरले छेक्न सक्दो रहेनछ !"

कुमार काफ्ले

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 56
  • 188 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 22 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    2 days 29 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 17 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 20 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 20 hours ago
  • एकदम सान्दर्भिक
    3 days 59 min ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 days 3 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 1 day ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 1 day ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • माइतीघरको असीम माया फुकाएरै लान्छु
  • सयौं फूलका एउटै माला
  • बिहान उठ्ने बित्तिकै
  • तीन मुक्तक(सबै खोज्छन्, सम्मान गरी सधैं, तिमी विना)
  • दुखै दुखको भूमरीमा भुटिएको मान्छे
  • पात्र भर्सेज पात्रहरू
  • आफू, जुझिरहेछु, यो मनसँग !
  • काली
  • तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)
  • समाज र नारी सासू बुहारीको दायित्व
  • महाकविको योगदान र समको कविता
  • शुभ होस दशै
  • 'चितवनका कवि र कविता' कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न
  • निदिई दिन
  • खहरेको भेल-रहेछ
  • सम्झनामा
  • धेरै मन आशंकामा फाटी रा'को देख्छु
  • जोड्ने सुर गरें
  • भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ
  • दयाराम र राजारामहरू यो देशका भरोसा
  • सर्माउँदै झुके
  • मास्टरजी
  • नागालैण्डमा कट्टुजात्रा
  • विद्यार्थी हुँ म
  • उखेलेर आँखी भुई सिलिक्क राम्री
  • धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
  • क्रितज्ञता ज्ञापन
  • पात सुसेल्दै तिमीले मैंले माया लाको अझै सम्झी राछु
  • अहँ! अब उनी बोल्दिनन् !
  • मझेरी भलाकुसारी, अंक २३ (अजित क्षेत्री)
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित