मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो प्यारो गल्कोट
nuwakotejetho — Sun, 05/17/2020 - 02:12
मेरो प्यारो गल्कोट
घोडाबाने अनि- रगेनी पनि- घससा ओरालो,
रमाउँदै फेरी- नरेठाँटी झर्दा- हट्दथ्यो पिरालो ।
नरेठाँटी बस्दा- चिया र नास्ता- घरतिर लागिन्थ्यो,
हटिया जाने- साथिलाई फेरी- गूड बाई भनिन्थ्यो ।
हेर्नलाई मिल्ने- घससा बाट- घुम्टे र गाजालाई,
बसमा कोची- लान्छन नी आज- ती मुन्छे राजालाई ।
गौँदी र दरम- ती दिदी-बहिनी- कसरी सुसाउँथे,
नछुने आफू- भएका दिन त- सबैलाई ब्युँझाउँथे ।
अहिले त देख्छु- दुबैलाई रोगी- धम्की नै लाएको,
छ सुस्त-सुस्त -उनको बोली- जरो नि आएको ।
गाउँका राम्रा- घर-बारी छोडी- बजार पो झरेछन्,
मलिलो खेतको- बीचमा हेर्छु -महल पो खडा छन् ।
धान झुल्ने त्यो- मजुवा फाँटमा- घडेरी खनेछन्,
घडेरी माथी- भूत लुक्न मिल्ने- टहरा बनेछन् ।
सुबिधा मानेँ –मोटरबाटो- फोन पनि सुबिधा
ती बिनाकामका- घर किन त्यहाँ- मनमा दुबिधा ।
सब लखर-लखर- हटिया बजार- डुलेर हिँडेको,
काम पनि छैन- माम पनि छैन- खै केमा भुलेको
फुलेको छैन- गुराँस फेरी- ती डाँडा पाखामा,
पटक्कै खुशी- देखिन मैले- कसैको आँखामा ।
नियाली हेरेँ- त्यो मेरो गल्कोट- पहिले झैँ लागेन,
कस्तो छ तँलाई- भनेर सोध्न- कसैले आएन ।
कठै मेरो प्यारो गल्कोटआज पहिले झैँ रहेन ।
- 200 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 19 hours ago - आभार
4 days 15 hours ago - बहुत खुब कहिल्छि ।
1 week 14 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- कुकुर
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- रगतले ल्याप्चे लाउँला
- अविजित
- मुहार छ उसको सधैँ
- समयचक्र
- सती प्रथा
- घुम्ने मेचमाथि अन्धो मान्छे
- मझेरी भलाकुसारी, अंक १३ (बुद्धि मोक्तान)
- नयाँ विहानी
- दशैं आयो भन्छन्
- आमाको महिमा
- ढुङ्गाचट्टान पनि
- पक्कै केही परिवर्तन त भएकै छ
- कविता खोज्नु पर्दैन
- लोकतन्त्रको पीडा
- ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
- धेरै लेखकहरूलाई
- मित्रता
- मायालु हजार हुन्छन्
- हाम्रो बारेमा
- पसिना बगाउन मेरो उचित लौ ठाम देउ
- जसोतसो जिन्दगी यो
- बुवा
- माग
- रमेशलाई कमिलाले पाठ सिकायो
- वीर पुत्र : सहिद
- प्रश्नचिन्हको सगरमाथा
- आइदेऊ तिमी गीत बनेर
- गएको पनि पत्तो भएन
- उसले यसरी प्रेम प्रस्ताव राखेर गई
- कतै भाग्य मेरो
Post new comment