Skip to content

द्विपदी मुक्तक

१) कोरोना
हिजो आज रामबादुरलाई बडा काइदा छ
महला लाउनाले ओठश्रृङ्गारखर्चामा फाइदा छ ।।

२)बानी
नानीहरु सग्ला लुगामा छिँड नपारी लाउँदेनन्
मास्कलाई छिँड पारेर नलाए अरुले लिपस्टिक देख्न पाउँदेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *