• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

आमाको सम्झना

editor — Wed, 07/01/2020 - 18:30

  • पद्य कविता
  • सुरेश क्षेत्री

संसारभरि खोज्दा पनि भेट्नै गाह्रो पर्छ
एकै छिन सम्झिँदा नि मेरो आँसु झर्छ
तिमी कतै यतै छ्यौ कि देखेजस्तै लाग्छ
मनभित्र नियाल्दा नि दुःख सबै भाग्छ ।

हाँस्थ्यौ तिमी दुःख लुकाई पीर निलिदिन्थ्यौ
असीमित इच्छा तिम्रो मुठीभित्र लिन्थ्यौ
महान हौ प्यारी आमा सन्तान भए धेर
जति सन्तान हुँदा पनि फालिनौ है खेर ।

दुःख कष्ट कति सह्यौ छोराछोरी भन्दै
कति रात बिते तिम्रा अनिदोमा उम्दै
सपनीमा भए पनि आउन एक रात
तिम्रो काखमा शिर राखी रुन्छु एकै साथ ।

सुरेश क्षेत्री
इमाडोल ललितपुर

  • 128 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    5 min 18 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 1 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 49 sec ago
  • Reply to comment | मझेरी डट कम
    7 min 30 sec ago
  • Reply to comment | मझेरी डट कम
    7 min 34 sec ago
  • Reply to comment | मझेरी डट कम
    13 min 12 sec ago
  • Reply to comment | मझेरी डट कम
    13 min 53 sec ago
  • Reply to comment | मझेरी डट कम
    26 min 4 sec ago
  • Reply to comment | मझेरी डट कम
    26 min 48 sec ago
  • Reply to comment | मझेरी डट कम
    27 min 41 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • खहरेको भेल-रहेछ
  • आमा
  • लाग्छ ...
  • नयाँ वर्ष
  • प्रियतम आउने बाटो भरी
  • जीवित नायकको आत्मकथा
  • पीडा मुक्त छैनौ प्रवासी
  • सागरका निश्चल ती
  • खै ! के भएको हो यो समयलाई
  • गतिलो झापड
  • डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
  • मनमा फुलिरहने फूल होइन मायाँ
  • जिन्दगीको चोला कस्तो ?
  • मेरो बरन्डाको कुकुर
  • आमा ! मातृवन्दना
  • बन्दबाट पराजित हामी
  • आमा - २
  • नियम मिचेर गजल लेख्दैछु
  • स्वतन्त्रता
  • भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती
  • उदयपुरमा एक मूर्तिभित्र पाँच मान्छे
  • कालीनागको डसाई
  • अडित पाइला
  • नाता
  • तीन मुक्तक (धर्मशास्त्र, हिन्दू दर्शन, पूजाआजा)
  • विश्वेश्वरबारेको साहित्यिक दस्तावेज
  • गाला मात्र धुन्छ्यौ किन?
  • आखिर एक दिन मर्नैपर्छ
  • सम्झनाः निबन्धसङ्ग्रहमा पहिलो
  • मृत्युसित लुकामारी
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित