• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

हे पिता (२)

HomSuvedi — Wed, 08/19/2020 - 09:26

  • छन्द कविता
  • होम सुवेदी

सम्झून् सन्ततिले नित्य पिताको मुखमाधुरी
आफ्ना सन्ततिका लागि मुटु बाँड्छन् बरोबरी ।।

कसैको तुलना हुन्न आमाका ममतासँग
आमामा ममता हुन्छ स्नेह हुन्छ पितासँग ।।

पिताको भूमिका हुन्न भनेको जब सुन्छु म
पिताकै योग्यतातर्फ यो सोच्न बाध्य हुन्छु म ।।

आमाको भूमिका हुन्न भन्ने यो हैन आशय
उनको भूमिकामाथि छ सधैं जयको जय ।।

परेली पिरले भिज्छन् आमाका तर बाबुमा
छाती भित्रै लुकाएर राख्तछन् पिर काबुमा ।।

आमाको योग्यतामाथि किञ्चित् शङ्का म गर्दिनँ
बाबुको योग्यता बेग्लै छ भन्न पछि पर्दिनँ ।।

आमाका दशधाराले हामी हुन्छौं हराभरा
छातातुल्य पिता हुन्छन् आमा सिङ्गै वसुन्धरा ।।

पिताले थाप्तछन् थाप्लो भाग्छन् दुर्लङ्घ्य आपदा
घरमा जब उर्लन्छन् अनिकाल सदा सदा ।।

पिताकै पहिले पर्छन् थाप्लोमाथि अनेकन
बिब्ल्याँटा वस्तुको भारी भन्दैनन् थाप्न सक्तिनँ ।।

घोडाले बग्गी हाँके झैं व्यवहार चलाउँछन्
आफ्ना सन्ततिका लागि आफैंलाई जलाउँछन् ।।

पिताको योग्यतालाई नकार्ने जब देख्छु म
कसैले बाबुका लागि भन्दैन केही लेख्छु म ।।

श्रमको खालमा हाम फालेर बाबु तप्त छन्
गुणगान यतातर्फ आमाकै मात्र जप्तछन् ।।

आमाको तुलना हुन्न यो कुरा ध्रुवसत्य
तर त्यो बाबुको मूल्य भन्नुहोस् के असत्य छ ?

आफ्ना सन्ततिका लागि कर्म गर्छन् अहर्निष
साठी माथि हुँदासम्म बन्नै पर्दछ बत्तिस ।।

बाबु हुन् बाबु हु्न् बाबु सक्तैन जोसुकै हुन
पिताले पनि सक्तैनन् माताको योग्यता छुन ।।

रापमा तापमा त्यस्तै श्रमको अग्निकुण्डमा
पिल्सिन्छन् बाबु हुन् एक्लै रहे तापनि झुन्डमा ।।

सधैं टन्टा सधैं लन्ठा ताप बोक्छन् घरी घरी
बोक्तैमा बाबुका केस फुल्छन् काँस फुले सरि ।।

आफ्ना इच्छा डढाएर घरमा पूर्ति गर्दछन्
मर्यादासम्म राख्तैनन् छोराले फुर्ती गर्दछन् ।।

उनैका पसिनाबाट परिवार चलाउँछन्
तथापि कतिले ज्यूँदै उनैलाई जलाउँछन् ।।

ताजा खाद्यान्नको इच्छा अथवा स्वादिलो खिर
खाने इच्छा जसै हुन्छ भार पर्छन् उनैतिर ।।

म ता भन्छु पिता हाम्रा महासागर सिन्धु हुन्
घरका सबको भित्री इच्छाका केन्द्रबिन्दु हुन् ।।

बाबुको थालमा निस्तो भातमा केही साग छ
घरमा नुनको हैन सुनको अझ माग छ ।।

बेचिन्छन् अथवा पर्छन् तातो राप र घानमा
छोराको अथवा त्यस्तै छोरीको परिधानमा ।।

होन्डा चढ्ने छ छोराको इच्छा नित्य उनैसँग
डढेलो मनमा लाग्छ के भनून् त्यो कसैसँग ।।

नौलो फेसनमा हाम्रो देशभित्र विधान छन्
घुँडामा च्यातिने धेरै छोरीका परिधान छन् ।।

यस्तै छ हे पिता हाम्रो आज यो देशको थिति
नभन्नू कहिल्यै आफ्नो सिद्धियो सकियो मिति ।।

पिता हुन् मान सम्मान पिता हुन् अनुशासन
यो विश्व भित्र को सक्छ पिताको लिन आसन ।।

बाँचेसम्म सधैं राप तापमा बाबु पर्दछन्
मरेको एक घन्टैमा छोराले पिण्ड गर्दछन् ।।

यसैले बाबुका धेरै खोज्न थाले विशेषता
भेटिन्छन् अहिलेलाई चूपै लाग्न प-यो म ता ।।

।।इति।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 38
  • 108 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 3 hours ago
  • सानो आग्रह गरे है सर
    1 day 21 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 6 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    6 days 21 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 52 min ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 4 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 5 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • साना काम
  • गुरुदक्षिणा
  • ब्ल्याक नाइट गाउन
  • आयो आयो बसन्त नि तिमी हाँस्दा आज
  • गजल
  • हिन्दु नेपाल राष्ट्र हो हिन्दु नै रहने छ यो
  • अङ्ग अङ्ग सुम-सुम्यौना...
  • जिन्दगी, अल्झी रहेछ !
  • जन्मदिनको शुभकामना
  • सायोनाराका दुई थोपा आँशु
  • शब्द
  • पुनरागमनको प्रतीक्षा
  • सहन्छु
  • जेब्राक्रसिङनिर उभिएर
  • कविता : जिन्दगी....
  • संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’
  • जुँगे बाको लठ्यौरोलाई कन्या चाहियो
  • एउटा रंग उडेको पन्ना
  • कमनवेल्थ
  • घण्टाघर
  • मेरो अस्तित्व देशको मुटु
  • नेपालीको चिनारी !!
  • कुशे औंसीमा पितृसम्मान
  • दूर देश बिरानोमा
  • दीर्घजीवी बनोस् रचना
  • रहर (कथा)
  • सिंहवाहिनी -०७- सातौं अध्याय (महामायाको महिमा)
  • छल गर्‍यो ? बल गर्‍यो ?
  • जितिया पावनि बड भारी (कविता)
  • फूल कहाँ फक्रिन्छ र भुँई झरिसकेपछि
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित