मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
काव्या
editor — Sat, 08/22/2020 - 11:31
काव्या !
तिम्रो र मेरो सहयात्रा
परिमार्जन हुने भयो अब
स्वीकार गरौ काव्या
समयले हामीलाई
न टाढा हुने बनायो
न नजिक बस्न दियो
हाम्रो यात्रा यसरी नै हुने भयो ।
तिम्रो र मेरो बीचमा
भौतिक दुरी अनिवार्य भएपछि
सँगैहात समाएर
गुलाब पार्क घुम्ने तिम्रो रहर
मुखौटो (मास्क) लगाएर हिंड्न परेपछि
छिनमै रिसाउने, छिनमै खुसाउने
तिम्रो चेपारे अनुहार
हेरेर मख्ख पर्ने मेरो रहर
समयले बलात् लपेटेपछि
क्या गज्जब हुने भयो काव्या !
हाम्रो यात्रा यसरी नै हुने भयो ।
तिमीले, मैले, हामी सबैले
मुखौटो लगाएर हिड्न परेपछि
केही त राम्रै पनि भा को छ नि !
तिमी हौ कि म हुँ ?
कसले चिन्छ हामीलाई
किन जानु पार्कमा
घुम्न टाढा यो बेला
बजार छिर्नै भएन
रेष्टुरेन्ट खुलेनन् ।
भेटौ बरू सडकमै
यहीं कतै चोकमै ।
समयले क्या बनाई दियो काव्या !
न टाढा हुने बनायो
न नजिक बस्न दियो
हाम्रो यात्रा यसरी नै हुने भयो ।
— अजित आचार्य,
व्यास -९, कलेस्ती, तनहुँ ।
हाल ललितपुर -१५, सातदोबाटो, ललितपुर ।
- 305 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 1 hour ago - बहुत खुब कहिल्छि ।
5 days 38 min ago - आभार प्रकट गरे
6 days 23 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 19 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 21 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 21 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
Last viewed:
- जिउँदै मरेर गयौ
- तीन थुङ्गा
- सबै जीर्ण रोगी
- जन्मदिनको शुभकामना छोरी
- नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि "
- अचेल
- मेरो सपनाको देश
- मिट्ठू
- कथा त सानै हो, तर व्यथा .....?
- आँसु नबगाऊ
- बतास
- याे देश दुख्दा नेपाली छाती
- साथीलाई सन्देश
- पृथ्वी शेरचनका तीन कृति
- जीवनको हरेक मोडमा
- हे फूल चुँडेर लाने हो
- निर्लज्ज भै यति धेरै फत्तेमानको कुरा गर्छौं
- तीन मुक्तक (आफैलाई बरिष्ठमा)
- दशैंतिहार फेरि पनि फर्किएर आयो
- बन्द गरौँ अनिष्टका ती सबै चोर बाटाहरू
- सपना
- म पागल भए छु
- मनको बाँध भत्किएर, जता-ततै बाढी गयो
- जिन्दगी यो आफ्नो
- तिम्रो शहरमा
- याेग किन
- म जन्मेको ठाउँ
- वसन्त
- यात्रा रहेछ जिन्दगी
- युद्ध र शान्ति
Post new comment