मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यो समय
Suresh Gautam — Thu, 09/17/2020 - 14:19
यो समय कुलमान, भावुक हुने बेला होइन
नत सत्ताबाट कुलमानको बहिर्गमनमा
शोकका आँसु बगाउने
या
ठग र चोरहरुको साम्राज्यभित्र
कुलमान घुसाउन
भएभरको बल लगाउने समय हो।
यो त छट्टु प्रसादको
सम्पूर्ण साम्राज्य ढलाउने बेला हो
सत्ताबाट लोकमानका सारा बिरासत
भत्काउने बेला हो
अदालतबाट
गोपाल पराजुलीहरुलाई न्यायलयको कुर्सीबाट थुतेर
कालकोठरिमा सडाउने बेला हो।
किस्ता किस्तामा होइन
भएभरका सबै कुँडाकर्कट जम्मा पारेर
आन्दोलनको तात्तातो भट्टीमा
एकै पटक डढाउने बेला हो।
- 64 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 17 hours ago - आभार
2 days 12 hours ago - बहुत खुब कहिल्छि ।
5 days 12 hours ago - आभार प्रकट गरे
1 week 11 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 13 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- मिथिलाक किसान
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- हेर मौकाको चौकामा
- बिना-निष्कर्ष
- चाँदनी झैं थियौ मेरी आमा
- लाज
- आँखा रसाउनु सर्जकको एउटा लक्षण (‘समय रक्तस्नान गरिरहेछ’ लोकार्पणसमारोह)
- किप द चेञ्ज (लघुकथा)
- तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)
- बितेका कुराले
- मन पर्यो (तीजको कविता)
- हे आमा नेपाल तिमीलाई
- आमा (हाइकु कविता)
- विज्ञान साहित्य र रुढ बोक्ने नेपाली समालोचक
- तिम्रो माया मलाई धेरै लाग्छ/............
- नगर अब प्रेमका कुरा
- उदासीनता
- सात मुक्तकहरु
- प्रगतिवादको इतिहास र नेपाली धर्तीमा प्रगतिवाद
- उस्तै रहन्छ सबथोक
- आफ्नै मान्छेमा परिवर्तन
- तमासा
- विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा
- निराशा छायो जिन्दगीमा
- मान्छे
- दस रुपियाको नोट
- आफ्नै बाटो हिडौं भन्छु छेकिदिन्छन कोही आई
- तिमी जून कि फूल कि कोइली?
- आजका नेता
- डोली चढ्नु अघि मलाई
- मेरो त ईज्जत...........................(मुक्तक)
- चिहान
Post new comment