• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

देश छोडे पछि जे फेरियो

Hari Thapa — Fri, 10/16/2020 - 21:19

  • गद्य कविता
  • हरि मोहन थापा

म फेरीए
मेरा आफन्त फेरीए
म सङगैका मेरा दौतरी फेरीए
अनि यो समय फेरीयो
यो बदलाव घनिभुत बाध्यताको स्पर्शले
मेरा निरर्थक आवाजहरु फेरिए
जिन्दगिमा गाला चड्किने झापट खादै थिए म
येता मलाइ हेर्ने दृस्टि फेरिए
सजायको भागिदार म
सबको नजरमा अपराधी भए
सबै तपाइकै मर्जिबाट चल्छ भने हे भगवान
कसरी म अपराधी भए ?
म अनि मेरा प्रश्न अनुत्तरित
अब त मैले बोल्ने शब्दै फेरिए
सुन्दर एउटा महल बन्यो म महलको राजा बने
झट्ट आँखा के खोलेथे मैले बस्ने महल फेरियो
कर्मठ्शिल जीवन उजाडताले रङ्गायो
हेर्दा हेर्दै मैले पाइला टेक्ने जमिन फेरियो
बाच्ने अनि जिउने रहर निमोठिन्छ्न तेसै
सुन्छु मैले जिउने भुगोल फेरीेयो
परिवर्तित क्षितिजको चित्र बिचित्र
कोरियो कता कता रङग बिरङग
खोजेर पैगम्बर बुद्ध कृष्णको लिला यहा
यो मन्दिर मस्जिद चैत्य अनि गुम्बा फेरियो
आशुले खेल्ने होलिका कबड्डी कबड्डी
म मृत्यु र सपना
दिशाबिनाको उडान सङ्गै
तैरिएका अर्धचेत प्राणी हरु बोल्छ्न
यहाको पानी फेरियो
श्वास फेर्ने हावा फेरियो
अनि अधैर्य भै
सुन्छ्न कतै भनी पुकारे भगवान को नाम पनि
तर भन्छ्न यहाँ त भगवानको नामै फेरियो
खोजेर पैगम्बर बुद्ध कृष्णको लिला यहाँ
यो मन्दिर मस्जिद चैत्य अनि गुम्बा फेरियो

  • 111 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    4 sec ago
  • Reply to comment | मझेरी डट कम
    21 sec ago
  • Reply to comment | मझेरी डट कम
    40 sec ago
  • When dying encourage attractive mothers.
    48 sec ago
  • Reply to comment | मझेरी डट कम
    59 sec ago
  • When dying encourage attractive mothers.
    1 min ago
  • Reply to comment | मझेरी डट कम
    1 min 18 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 37 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 58 sec ago
  • Reply to comment | मझेरी डट कम
    2 min 20 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • समयकाे धुन
  • म पानी हुँ
  • विद्यार्थी हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • गजल
  • नेपाल मेरो घर
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • खहरेको भेल-रहेछ
  • अनिँदो रात
  • के नै हो र जिन्दगी
  • देश जलाएर खरानीमा रमाउन खोज्नेहरू खबरदार
  • हो गयी लाल
  • ऊ, म अनि हाम्रो अनिर्मित सम्बन्ध
  • मन
  • युवा बरालका कथाहरू पर्याआलोचकीय दृष्टिकोणमा
  • एउटा हाइकु
  • बाँदरहरू खेती गर्दैनन्
  • गाउँछ गीत नेपाली
  • पिएर त हेर
  • मिठै हुन्छ कल्पनामा
  • भए केही गल्ती
  • इन्जिनियरिङ नेपाली
  • कृषकको अनमोल उपहार
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • यन्त्रवत्
  • कस्तो छ ? स्वर्गको द्वार
  • मेरो फूलबारी
  • तिम्रो नाम लिने हो कि .. तिमिलाई भुली दिने हो
  • यति चोखो मायामा
  • को दिन्छ जवाफ
  • यो दैव कै खेल हो !
  • सुहागरात (लघुकथा)
  • जतिसुकै बिपत्तिले देश छुँदा पनि
  • पर्खूँ कि के गरूँ ?
  • नयाँ सडकमा एकाएक भुइचालो गएको दिन
  • समवेदना
  • रमाइलो गाउँ
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित