मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आइदेऊ तिमी गीत बनेर
Hari Thapa — Sat, 10/17/2020 - 11:46
आइदेऊ तिमी मेरो गीत बनेर
आँखाको गाजल जस्तै प्रीत बनेर
कोमल तिम्रो लजालु अधरमा
बैशालु यौवन मदहोसी नजरमा
राखेर सपना लहरै लहरमा
म भुले माया रहरै रहरमा
आइ सुस्तरी छोईदेऊ गीत बनेर
उषाका किरणमा शित बनेर
हिमाल झै चम्किने दन्तलहरमा
म खोज्दैछु तिमीलाई तिम्रै शहरमा
बजेको सङ्गीतको निस्केको धुन
लजाउछिन सपना सक्दिन छुन
आइदेऊ तिमी मेरो गीत बनेर
स्पन्दनको एउटा मीठो मित बनेर
सम्हालिदेऊ मलाई चोखो प्रीत बनेर
त्यही प्रीतिमा बज्ने मीठो गीत बनेर
- 76 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 19 hours ago - आभार
4 days 15 hours ago - बहुत खुब कहिल्छि ।
1 week 14 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- कुकुर
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- गएको पनि पत्तो भएन
- उसले यसरी प्रेम प्रस्ताव राखेर गई
- कतै भाग्य मेरो
- ठूला मान्छे
- कोरोना भाइरस
- अधुरो गन्तव्य मेरो
- अनमनाट
- मलाइ एक्लै पारी गयौ
- फेरि पनि अधूरो र अपूरो
- जाग लम्क चम्क है नौजवान हो
- खेल
- उसले भाषणमा ठुला कुरा गर्यो
- धेरै लेखकहरूलाई
- उचित मूल्यत दिन्नन् करको के कुरा
- उदास मेरो जीवन कथा
- नभई नहुने भो
- कविता खोज्नु पर्दैन
- तीन रुवाई (सोच्छौ भने, झुट नसम्झ, खराब हुदैन)
- छरिएका भावनाहरुः पर्देशमा बसेकी चेलीका
- मृत सहर
- भूमीको पुकार
- साथी
- जोमसोम मुक्तिनाथ (यात्रा स्मरण)
- भाग्य आफ्नो आफ्नो
- हाम्रो नेपाल हामी नेपाली
- चुनावी प्रचार (मुक्तक)
- तिमी जुन भै चम्क
- संघर्षशील जिन्दगी
- जीवन
- गजल
Post new comment