• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

नया युग कोरियोस

Hari Thapa — Tue, 10/20/2020 - 07:52

  • गद्य कविता
  • हरि मोहन थापा

हाम्रा दृष्टान्त अनि  बृतान्त
फरक घोषित  अघोषित
युद्धमा होमिएको लडाकु जस्तै
पल पल द्रब्यदान ले बाचिरहेछ
दधिचि ऋषि गुमनाम छन तेसै
यहाँ भुगोल दान दिनेको चर्चा परिचर्चा छ
स्वार्थले कलङ्कित मात्तिएको त्यो रुखोपन
अनि मेरो देशले फेर्न नपाएको नभेटेको अक्सिजन
कपुत ब्वासोले स्वशाशित मेरो राज्यमा
बलात्कारि भ्रष्टाचारी आदमखोरी हैन
सम्पन्नता समुन्नत अमनचयन फासिमा झुन्डिरहेछ्न
यमराजको कोर्‍रा को आवाज अनि तातो तेल
मेरि आमाको दन्ते कथा
कथा हुन या वास्तविकता
सपना हुन या बिपना कुनै फरक छैन
पल पल भय र त्रासले स्वास फेर्न बिर्सिरहेछ्न
राम राज्य भनी फुइ लगाउनु कत्रो लाजमर्दो
स्वर्ग मर्त्य र पातल करुणिक रुवाइले दबदबा छ्न
शकुनिको कुटिल राजनीति चालले
अनेकौ दुराचारी को अराजकता र अत्याचारमा
भएका वाल्मीकि पनि धमाधम रत्नाकर बन्दैछ्न
हाय !!! यो राज्यको पिण्डतन्त्र
सहिद कसकसलाइ भन्ने
पल्लाघरे काइला बा को पनि कुकुर मरेको छ
अब के छ भनेर गर्व गर्ने हामिले ?
सुन्दर शान्त त एकादेशको कथा भाछ
बुद्ध उतै जन्मेको भ्रामक हावा चल्छ
सगरमाथा चढन उतैबाट टिकट काटे पुग्छ
राज्यका नदिनाला उतैका हैकम बाट बग्छ्न
झलमल पार्छु भन्छिन राप्ती गण्डकी र कोशी
तर
कठैबरा
कत्ती नि स्वतन्त्रता छैन तिनलाइ
सास फेर्न पनि अरुकै स्वीकृति पर्खिनु पर्छ
अब के मा छाती चौडा गर्ने ?
बहादुरी कि चौकिदारिमा ?
हे यो लुटतन्त्रका  लङ्गडा पुजारीहरु हो
उल्टो मन्त्र कहिले सम्म पढ्छौ ?
श्रापित कलङ्कित कुलङ्घारहरुको जमातले
भुगोल स्वभिमान सङग सङ्गै
ईतिहास पनि  बेचिसके
सहनसिलताको हद पार भैसक्यो
बरु अब
कुनै एस्तो एउटा परिक्षण केन्द्र खोलियोस
हरेक दम्पतीलाइ देश प्रेमको ममता पिलाइयोस
किनकी
यहा
एउटा सन्तान त जन्मिनै पर्छ
स्टालिन हुन या बुस
नेतन्याहु हुन या हिटलर
गद्दाफी र सद्दाम हुसेन नै किन नहुन
आफ्नो अस्तित्वलाई माया गर्ने
एउटा तेस्तो ब्याक्ती
जसबाट
एउटा युग
एउटा तेस्तो युग
अनि
नया युग कोरियोस

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • 55 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार
    8 hours 48 min ago
  • बहुत खुब कहिल्छि ।
    3 days 8 hours ago
  • आभार प्रकट गरे
    5 days 6 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 days 9 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 days 2 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    6 days 5 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    6 days 5 hours ago
  • एकदम सान्दर्भिक
    6 days 9 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    6 days 12 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • गजल
  • खहरेको भेल-रहेछ
  • युवा
  • अगाँलोमा बाध्ने दिन
  • एकसमान देख्छु
  • थोराङलाः जीवनको खर्च नहुने कमाई
  • आज February 14........
  • फेसबुकको भित्ता होईन मेरो ह्दय
  • झुठ्ठो जाली स्वार्थी माया
  • गमलाको फूल झैं
  • तिमी पाए हुन्थ्यो
  • तीन टुक्रा - गति, गीत, पलायन
  • तरबार बलियो हुदैन नि
  • म मेरी आमा अनि मातृभूमि
  • बोर्डिङ्गे माष्टर (लघुकथा)
  • चाणक्य नीति
  • के मेरो देशमा सरकार छ र ?
  • अव्वरमा छ जीन्दगी !
  • बचौँ, बचौँ आफू
  • प्रतिभा निकुञ्ज अभ्यास
  • रमाइलो गाउँ
  • प्रर्देशबाट आमालाई चिट्ठी
  • कविता मायाको
  • नित भोर मैया (मैथिली कविता)
  • मुक्तक :::: समय सान्दर्भिक
  • साउने झरीमा यो गाउँको गोरेटो
  • कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
  • केही मुक्तकहरु (प्रेमी भएर तिम्रो लागि)
  • मैले जून हराए
  • अब यस्तो राजनिती गरिनु हुन्न

Last viewed:

  • लैजा चरी मेरो खबर
  • थोराङलाः जीवनको खर्च नहुने कमाई
  • बोर्डिङ्गे माष्टर (लघुकथा)
  • आफन्त
  • सुन्तलीको तिहार
  • के गर्छौ ?
  • एकसमान देख्छु
  • तीन मुक्तक (तिम्रो लागि, याद सधैं, बिर्सी मेरो याद)
  • सेम्ला दुङाल तिङ्ग्री (तामाङ गजल)
  • इजरायलमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन
  • फेरि पनि अधूरो र अपूरो
  • सयपत्री मखमली फूल फुल्यो होला
  • आज February 14........
  • बनेको छ पहराले यो छाति मेरो
  • तिम्रो माया
  • के मेरो देशमा सरकार छ र ?
  • रमाइलो गाउँ
  • गजल "मेरो गाउँ"
  • अव्वरमा छ जीन्दगी !
  • प्रतिभा निकुञ्ज अभ्यास
  • हरियाली बनमा छु आनन्दमा छु
  • दशैको शुभकामना
  • गमलाको फूल झैं
  • फेसबुकको भित्ता होईन मेरो ह्दय
  • मैले जून हराए
  • दु:खै दु:खको आँधीले चुटे पनि
  • मुक्ति
  • मुक्तक :::: समय सान्दर्भिक
  • अगाँलोमा बाध्ने दिन
  • तीन टुक्रा - गति, गीत, पलायन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित