नया युग कोरियोस
Hari Thapa — Tue, 10/20/2020 - 07:52
हाम्रा दृष्टान्त अनि बृतान्त
फरक घोषित अघोषित
युद्धमा होमिएको लडाकु जस्तै
पल पल द्रब्यदान ले बाचिरहेछ
दधिचि ऋषि गुमनाम छन तेसै
यहाँ भुगोल दान दिनेको चर्चा परिचर्चा छ
स्वार्थले कलङ्कित मात्तिएको त्यो रुखोपन
अनि मेरो देशले फेर्न नपाएको नभेटेको अक्सिजन
कपुत ब्वासोले स्वशाशित मेरो राज्यमा
बलात्कारि भ्रष्टाचारी आदमखोरी हैन
सम्पन्नता समुन्नत अमनचयन फासिमा झुन्डिरहेछ्न
यमराजको कोर्रा को आवाज अनि तातो तेल
मेरि आमाको दन्ते कथा
कथा हुन या वास्तविकता
सपना हुन या बिपना कुनै फरक छैन
पल पल भय र त्रासले स्वास फेर्न बिर्सिरहेछ्न
राम राज्य भनी फुइ लगाउनु कत्रो लाजमर्दो
स्वर्ग मर्त्य र पातल करुणिक रुवाइले दबदबा छ्न
शकुनिको कुटिल राजनीति चालले
अनेकौ दुराचारी को अराजकता र अत्याचारमा
भएका वाल्मीकि पनि धमाधम रत्नाकर बन्दैछ्न
हाय !!! यो राज्यको पिण्डतन्त्र
सहिद कसकसलाइ भन्ने
पल्लाघरे काइला बा को पनि कुकुर मरेको छ
अब के छ भनेर गर्व गर्ने हामिले ?
सुन्दर शान्त त एकादेशको कथा भाछ
बुद्ध उतै जन्मेको भ्रामक हावा चल्छ
सगरमाथा चढन उतैबाट टिकट काटे पुग्छ
राज्यका नदिनाला उतैका हैकम बाट बग्छ्न
झलमल पार्छु भन्छिन राप्ती गण्डकी र कोशी
तर
कठैबरा
कत्ती नि स्वतन्त्रता छैन तिनलाइ
सास फेर्न पनि अरुकै स्वीकृति पर्खिनु पर्छ
अब के मा छाती चौडा गर्ने ?
बहादुरी कि चौकिदारिमा ?
हे यो लुटतन्त्रका लङ्गडा पुजारीहरु हो
उल्टो मन्त्र कहिले सम्म पढ्छौ ?
श्रापित कलङ्कित कुलङ्घारहरुको जमातले
भुगोल स्वभिमान सङग सङ्गै
ईतिहास पनि बेचिसके
सहनसिलताको हद पार भैसक्यो
बरु अब
कुनै एस्तो एउटा परिक्षण केन्द्र खोलियोस
हरेक दम्पतीलाइ देश प्रेमको ममता पिलाइयोस
किनकी
यहा
एउटा सन्तान त जन्मिनै पर्छ
स्टालिन हुन या बुस
नेतन्याहु हुन या हिटलर
गद्दाफी र सद्दाम हुसेन नै किन नहुन
आफ्नो अस्तित्वलाई माया गर्ने
एउटा तेस्तो ब्याक्ती
जसबाट
एउटा युग
एउटा तेस्तो युग
अनि
नया युग कोरियोस
- 61 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
41 min 46 sec ago - Reply to comment | मझेरी डट कम
42 min 30 sec ago - Reply to comment | मझेरी डट कम
43 min 18 sec ago - Home page
43 min 44 sec ago - Home page
43 min 57 sec ago - Reply to comment | मझेरी डट कम
44 min 3 sec ago - Reply to comment | मझेरी डट कम
44 min 19 sec ago - Reply to comment | मझेरी डट कम
44 min 33 sec ago - Reply to comment | मझेरी डट कम
44 min 36 sec ago - Reply to comment | मझेरी डट कम
44 min 40 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- दुई मुक्तक (आँखाभरि आँशुको ताल)
- खहरेको भेल-रहेछ
- कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ
- तिमी म तिरै सर हैं ।
- गज़ल
- धिकारछ जीबन मेरो
- तीन मुक्तक (सोचे जस्तो सबैको)
- सूचना टुक्रा र मान्छेका सपनाहरू
- आफ्नै कथा
- राजविराज : उहिल्यै र अहिले
- आजभोलि मन मेरो
- डोटेली गीत
- दुई मुक्तक (हिलो माटो नबगाई)
- आउँछौ भने आऊ
- सुरक्षाको सँग्रालो
- यो साँझ यो सुवास
- बिगार्यो आज
- मिसकल
- परेलीमा आँशु राखी
- कोक्रो
- कामरेड ! हुन सकिनँ नयाँ नेपालको क्रान्तिकारी
- आमा
- पोष्टमार्टम रिपोर्ट
- गुडवाई काठमाडौं
- वर्षा
- इजरायलमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन
- फूलै फूलको आगमन
- मनको बाँध भत्किएर, जता-ततै बाढी गयो
- जन्मोउत्सव
- यही देश मेरो
Post new comment