मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म केही गर्न सक्ने भए
Hari Thapa — Thu, 10/22/2020 - 17:31
फुकेर बेलुन जस्तै पृथ्वीको आकार बढाउन सक्ने भए
तिम्रो र मेरो सानो टापु हुनेथियो
जम्बु दिप कुश दिप सबै तेसमै हुने थियो
कन्दराको झरनाबाट झर्ने पानीलाई
अङ्कमाल गरेर म तिम्रै नाम लिइ चिच्याउने थिए
शान्ति .....शा.....न् .......ती.......
मेरा आवाजले गुन्जयमान अनेकौ नागबेलीहरु
रातो टीका र कपालमा रिबन गासेर छ्मछ्म नाच्ने थिए
रङ्गी बिरङ्गी पुतलिहरुले तिमिलाइ जिस्काउदै
हामी हुनुको आभास दिलाउने थिए
फक्रीदै गरेका पुस्पगुच्छाहरु
तिम्रो मुस्कानको व्यग्र प्रतीक्षामा हुने थिए
अनि तिम्रो एक उन्माद हासोमा
प्रत्येक निर्जीव प्राणि पनि खुशीले ताली पिट्ने थिए
तिमिमा समाहित हुन आउने हावाको स्पर्शले
तिम्रा केश राशी चुमेर फर्किदा
भ्रमराहरुको बेलि डान्स साच्चै मनमोहक हुनेथियो
तिम्रो सुन्दरताको बासनले
स्वर्गका अप्सराहरु पनि ईष्र्याले डगमगाउने थिए
तिम्रा आचल समाउदै तिमिलाइ टाढा जान नदिने
हरेक बुट्यानहरुलाई
हावाका झोक्का हरु त भन्दा म के कम भन्दै
पछौरी ओढाउन आइपुग्ने थिए
यसरी चन्द्र सुर्य र सारा ब्रह्माण्ड
तिमी सङग लुकामारी खेल्न उत्ताउला हुने थिए
अनि
अनि त्यो लुकमारीमा
म
एउटा जीवन खोज्ने थिए
- 57 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
22 hours 45 min ago - आभार
1 day 18 hours ago - बहुत खुब कहिल्छि ।
4 days 17 hours ago - आभार प्रकट गरे
6 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 14 hours ago - एकदम सान्दर्भिक
1 week 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- नजन्मिएको गीत
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- तिमी बिना
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- गणतन्त्र दिवस
- हामी...
- अँध्यारो प्रभात
- प्रेम कविता
- यो मनको के भर हुन्छ
- छिमेकीको नाका बन्दी
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँसु हाँसो मिलन बिछोड
- शेक्सपियर, एभन र म
- "मनको पिडा "
- अनुरागक डोर (गजल)
- खोइ के ढाल्यौं कमरेड हामीले ?
- नया बर्षको शुभकामना
- जुनेली रात
- १० हाईकुहरु
- गौतम बुद्ध (कविता)
- सामाङ्खुको यादमा डुब्दा
- मन्दिर खोजें मस्जिद खोजें गिर्जाघार खोजें
- नझारनु यी कहिल्यै तिमी आँशुहरु
- दुई मुक्तक (धनले हैन मायाले किन्ने हो)
- तिहार
- नबजाउनु ईर्ष्यालु प्रशंसाको तालीहरु
- कथा अमेरिकाको
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- चुरोट
- न जीत न हार
- याद आयो
- दिलमायाको अधुरो सपना
Post new comment