मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जस्को कतै घरै छैन
dotpen — Fri, 10/23/2020 - 20:37
जस्को कतै घरै छैन, धमिरा कहाँ बस्छ र ?
प्रेमी जस्को छँदै छैन, वियोग कहाँ हुन्छ र ?
ज्यान ज्ञान झिनो नै छ, कसरी बज्छ बाँसुरी ?
जस्को त ब्याग नै छैन, सुको नै पस्छ के गरी ?
ध्यानमा मग्न नैआत्मा, अशान्त हुन्छ के गरी ?
गन्दगी नै जहाँ छैन, झिँगा बस्छ त के गरी ?
कायोत्सर्ग गरौँ नित्य, पर्दैन नीद आउन ।
भोक तीर्खा कुनै हुन्न, गरेर वायु सेवन ।
कुमार्गमा चलेका जो, नेत्रहीन भनी बुझौ ।
सुमार्गमा चलेका जो, विश्व द्रष्टा भनी बुझै ।
कान कच्चा भए केभो, शांकेतिक छँदै छ त।
हुन्छ लेखी पढी ठूलो, उही विद्वान बन्छ त ।
वादविवाद होइन, कलह त भनीकन।
वादे वादे तत्व बोध, भनेर पनि जान न ।
कोशिका सबको जीऊ, असंख्य हुन्छ जान है ।
जबसम्म रहन्छन् ती, मृत्यु नै हुन्न मान है ।
अरुको नाश होस्भन्दा, नाश आफ्नैज हुन्छ है ।
रीषले भुट्भुटीनेको, स्वास्थ क्षीण त हुन्छ है ।
उपर्युक्त कुरा मैले, भनेको होइन बन्धु ।
योग शास्त्र सवै हेर, यस्तै कुरा म देख्दछु ।
ज्ञान विज्ञान सम्पूर्ण, योगशास्त्र त भन्दछन् ।
व्यासका हुन्न मित्थ्या यी, यी कुरा सब भन्दछन् !
- 114 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 16 hours ago - आभार
4 days 11 hours ago - बहुत खुब कहिल्छि ।
1 week 11 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- कुकुर
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- अरु मलाई नसोंच ............
- धर्ती–आमा र म
- सियो खोइ सियो
- यसरी आऊ दशैं तिमी
- स्वार्थी संसार
- राजधानीमा नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम
- मनले प्यारी भनी सकेँ मुखले भन्नु पर्छ र मोरी
- जसै बङ्गको रंग छाडेर आयें
- मेरो जिन्दगी"
- कस्तो यो प्रीत
- लोलाएका ती ठूला
- पर्दाभित्र
- दुई मुक्तक (हेर्दा हेर्दै फेरि तिहार)
- यामदास घायल 'सन्तलाल'को गजल संग्रह 'कुहिरो भित्रबाट' विमोचित
- यो दशैंमा मेरो देशमा
- शून्य जिन्दगी
- नेपाल र अमेरिकाबाट एकैदिन "टुसाएको गगन"को विमोचन
- रहर त रहरै हो
- भनेर मरिथि
- नकटो
- नागबेली चाला तिम्रो बादल सरि केशदेखि
- न्याय निसाफ भग-वानले
- नसम्झे मलाई
- सरिताको जिद्दी (लघुकथा)
- खाते
- जानु भो हजुर
- केही हाइकु (गैरो समुद्र)
- साँइली औँलाको औँठी
- मेरी उनी
- एक्लै छु
Post new comment