Skip to content

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

मधुर बोली सौन्दर्य को खानी जस्ती उनि
म जती बाने पनि फुस्कने नाडा जस्तो छु ।

मिलाउन जान्ने उनी बिगि्रएको जे जति
मिलेको भत्काउने म घर भाँडा जस्तो छु ।

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *