Skip to content

झिलिक्क झिल्किनू


झिलिक्क झिल्किनू ।
धिपिक्क नमिल्किनू ।।

चरित्र जुहार बनाई,
टिलिक्क टिल्किनू ।

बनाए घुन बीचमा,
झिरिप्प नपिल्सिनू ।

गन्तव्य लक्ष्य हो,
जोल्टाए नबीच्किनू ।

२०७७ मङ्सिर १७ बुधवार
प्रतिक्रियाका लागि [email protected]

1 thought on “झिलिक्क झिल्किनू”

  1. सर टल्किनु कि टिल्किनु ?
    सर टल्किनु कि टिल्किनु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *