• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

रेगिस्तानबाट साथीलाई चिट्ठी

Hari Thapa — Sun, 12/20/2020 - 13:58

  • गद्य कविता
  • हरि मोहन थापा


आउ साथी याहा के छैन सब थोक छ
रोग छ शोक छ अनि बियोग छ
पैसा छ ऎस छ अनि सकिएको बैँस छ
सुन्दरिको ताती छ सेकिएको छाती छ
अध्यारो नहुने रात छ दुई तलाको खाट छ
ओहो साथी यहाँ के छैन सब थोक छ

उचाली नसक्ने सेफ्टी जुत्ताहरुको थपना छ
तातो घाममा सेकिएको चिसो सपना छ
लडि हिड्ने सराबिलाई सोमरसको मात छ
कन्याउदै सुत्नु पर्ने उडुस कुद्ने खाट छ
बिहान बेलुका डिउटी छुट्ला मनमा ठुलो त्रास छ
ओहो साथी यहाँ के छैन सबै थोक छ

गाउमा खाने छाली जस्तो यहाँ शाहुको गाली छ
मैना मर्छ भोलि पल्टै यीनै खोजी खाली छ
दिनै पर्ने तर्पण अनि जवानिको अर्पण छ
आफ्नै कथा नदेखिने जिन्दगानी दर्पण छ
देख्ने हरु भन्लान आहा कस्तो राम्रो रिवन छ
ओइलाएको यौवन अनि कात्रो भित्र जीवन छ
म के भनौ साथी यहाँ के छैन सब थोक छ

नपुगेको निन्द्रा नपुगेको सपना पूरा नभएको चाहना छ
तेइ सपना पूरा गर्ने पसिनाको बिपना छ
निल्न नसकिने किक्लिक्क पार्ने खब्बुस को गाँस छ
छोरोले त केही गर्ला कि भन्ने आस छ
उठ्दैनन कोहि साथी सुते पछि
ल्या भोलि मेरो के होला नि भन्ने छुट्टै त्रास छ
न आइज भन्यो नभन साथी
यहाँ के छैन सब थोक छ

पानी माथी पनि घर छ घर हेर्दा टोपी झर्ने डर छ
आफ्नाले आफ्ना नचिन्ने एउटा छुट्टै सन्सार छ
उसकी बुडि (बुडो) पोइला गइ उसकै छोरो गाजामा
काममा गाको साथी किन, रुदै आउछ साझमा ?
सुन्यौ ,देश बिग्रेको समचार छ घर बिग्रेको समाचार छ
अब म के भनौ साथी यहाँ के छैन सब थोक छ

तिमिलाइ त आइफोन सस्तो लाग्छ है त्यहा
तर साथि आइफोन भन्दा स्याम्सुङको फोन महङगो छ
टिप्ने गाँस भन्दा स्वास्नी र छोराछोरीको रहर महङ्गो छ
यहाँ घडी भन्दा समय महङ्गो छ
साच्चै भनौ साथी त्यो आफैले बनाको राहदानि महङ्गो छ
अरे यार साथी यहाँ के छैन सब थोक छ

केएफ सि छ नान्डोज छ बर्गर किङ छ सव वे छ
तेइ पनि हातमा स्टिलको टिफिन छ
पच्पन्न डिग्रीको घाममा पनि टल्किने मधुर मुस्कान छ
तिमी समुन्द्रको फोटो देख्दा मोज छ भन्छौ होला
नुनिलो पानीमा तैरिएका पिडा अनि डुबेका अथाह बेदना छ
सुन न यार
यहाँ सन्सारको सबैभन्दा ठूलो खलिफा टावर छ
कल पधेरो जानू पर्दैन टाढा
कोठा भित्रै नुहाउने सावर छ
अरे साथी मोज छ
यहाँ के छैन सब थोक छ

हेर्नै नसकिने कसैको काटिएको हात खुट्टा छ
आँप जस्तै झुण्डिएका लासहरुको बुट्टा छ
सग्लो पठाएको छोराको अपांगको बजार छ
मृत्यु पर्खिने हरुको एउटा छुट्टै जमात छ
एक पल्ट नेपाल हेर्छु भन्ने हरुको रहर छ
आफन्तलाइ एक पल्ट भेटाइदेओ भन्नेको शहर छ
म न आउ भन्दिन साथी यहाँ के छैन सब थोक छ

त्यहा र यहामा एउटै फरक छ साथी
यहाँ न जात छ न धर्म छ
न कोहि बाहुन छ न कोहि अछुत छ
यहा टिस्टा छ यहाँ काली छ
एउटै कोठामा हिमाल पहाड र तराइ छ
यहाँ सिङ्गो एउटा मात्र रास्ट्र छ
चन्द्र सुर्य एउटै मात्र झण्डा छ
त्यसैले चिन्ता नलेउ साथी मेरो
यहाँ के छैन सब थोक छ ।

मोरङ्ग पथरी शनिश्चरे नगरपालिका ५
हाल दुबई

  • 116 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    1 sec ago
  • Reply to comment | मझेरी डट कम
    8 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 sec ago
  • Reply to comment | मझेरी डट कम
    17 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    21 sec ago
  • Reply to comment | मझेरी डट कम
    21 sec ago
  • Reply to comment | मझेरी डट कम
    24 sec ago
  • Reply to comment | मझेरी डट कम
    25 sec ago
  • Reply to comment | मझेरी डट कम
    26 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • गुलाफको फूलसरि
  • खहरेको भेल-रहेछ
  • बार्गेनिंग
  • जीवन काँडाबीच फुलेको फूल हो
  • सहिदको खेती
  • सङ्ग्रहनीय कृति
  • प्रेमासित ...!
  • हाँस्न सकिनँ जिन्दगीमा
  • मायालु साथ चाहेकी थिएँ
  • अविचार, विचार र निर्विचार : एक चर्चा
  • अभियुक्त समय र सपनाको तलतल
  • राजनीतिमा लारायान
  • अस्वीकृत पुरस्कार
  • छुवाछुत धनी गरीब एक हुने दिन
  • मार बरु क्रोध अहम्ता, मर्न नदेऊ प्रेमलाई
  • डिसीमा निरौलाका ‘लजाएका परेलीहरू' विमोचित
  • चिठीले जुराइदिएको मित्रता
  • एउटा त्यो मिठो पल
  • कागजको भेउ
  • विद्यार्थीको विलौना
  • लण्ड्री प्रेम
  • उनको यादले फेरि सतायो
  • म मरेर गए पनि, मेरो देश बाँचिरहोस्।
  • साथी
  • बुढो ढाक्रे
  • जब तिमी आकाश बन्यौ
  • खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो
  • अप्रकाशित मेरो किताब
  • एक दर्जन हाइकु (च्याब्रुङको आवाज )
  • बारीको कान्लो
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित