मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आमा र बाको झगडा
editor — Thu, 01/07/2021 - 07:06
एकदिन बिहान अकस्मात आमा र बा को झगडा पर्यो।
आमा – किन तपाई आजभोलि हामीसँग नाराज हुनु भएको छ? किन भनेको मान्नु हुन्न? यी भएका गहना बेचेर भोलि के गर्ने? म त गहना बेच्न दिन्न।
बा – मलाई धेरै नसिकाऊ। मसँग धेरै कचकच नगर । यी गहना मेरा पनि हुन। मेरो पनि हक छ। बेच्न नदिने भए कि मैले भनेको मान कि अर्को बाटो समातेर जाऊँ।
आमा बा किन झगडा गरे? किन गहना बेच्नु पर्यो? हामी केटाकेटीले केही कुरा बुझेनौ।
अर्को दिन बिहान घरमा केही मान्छेहरू आए। बासँग कुरा गरे। बा मुसुमुसु हाँस्नुभयो। केहीबेरमा बाको हातमा एक बिटो पैसा देखियो।
बाले हामी सबैलाई बोलाएर भन्नुभयो -"मैले यो घरबारी खेत सबै बेचिदिएँ। बेच्न मन त थिएन तर परिस्थितिले यस्तै पार्यो। अब बसाइँ जाने हो। अर्को ठाउँमा घरबार बसाउने हो। मेरा पछाडि हिँड।"
आमालाई यो कुरा मनै परेन। उहाँ बासँग बेसरी रिसाउनु भयो। अब उहाँको साथ नबस्ने घोषणा पनि गर्नुभयो। अहिले उहाँ बेचेको घरखेत फिर्ता गराउने प्रयासमा हुनुहुन्छ। त्यसैले गाउँमा कचहरी बसाउन भनेर निस्कनु भयो। गाउँको कचहरी बसिसकेको छैन।
यता बा हामीलाई लुगाफाटो तयार गर्ने निर्देशन दिँदै हुनुहुन्छ। हामी केटाकेटी न बाको कुरा नमानेर बालाई छाड्न सक्छौं न आमाको कुरा नमानेर आमालाई छाड्न सक्छौं। हामीलाई त आमा र बा दुवै चाहिन्छ । तर कस्तो आपत् !
— अजित आचार्य
व्यास -९, कलेस्ती, तनहुँ ।
हालः चन्द्रागिरी- ५, मातातीर्थ, काठमाडौ ।
- 172 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 17 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 14 hours ago - एकदम सान्दर्भिक
5 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मेरो कथा
- पाँच मुक्तक (उद्धारकर्ता मायाको नजिक)
- आज फेरि पत्र कोरे
- गणित
- चार हाइकु
- मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)
- मस्त-मस्त
- चोइटिरहेछ
- नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
- हुने जति आफ्ना मान्ने
- हाईकु
- मेरो जिन्दगी"
- तिम्रो नाममा
- नेपाली राजनीति र छताछुल्ल हामी
- नेपाली हुनुको गौरव
- कि त तिम्ले प्रतिभा नै लुटेको
- पाँच लघु हाँस्यव्यङ्ग्यात्मक निबन्ध
- खडेरीमा सास आयो
- देशभक्ति
- नयाँ वर्षको नौलो उमंग
- कदर्य
- पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना
- सहर र सपनाका कवि
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- नेपाली देशभक्त युवा
- रूपनारायण सिंहको भ्रमर
- जीवनको कथा
- बाठा मच्छडहरू
- त्यो स्कुल
- अठारौँ शताब्दीको अमेरिकाभित्र
Post new comment