मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जन्मदिनको शुभकामना छोरी
editor — Sun, 01/10/2021 - 08:55
सिमलका भुवा झैं
सेता बादलका टुक्रा
निलो गगनमा नियाल्दा
म सम्झिन्छु छोरी
केही सन्देश पठायौ कि
केही सन्देश लिन आयौ ।
मन्द बतास चल्दा
लहलह गर्ने चौतारीका बरपिपल वरिपरि
तिमी फुरुङ भै नाच्दै हौली
मखमली तिम्रो फ्रक अनि
तिम्रो मुस्कानमा
चिरविर गर्दै होलान चरीहरू पनि ।
सिप्-सिप् पानीको थोपा
सिसाको झ्यालमा देख्दा
म सम्झिन्छु छोरी
हर जिद्दीले निस्कन्छौ होला
सप्तरङ्गी इन्द्रेणीसँगै
भिज्नुको मज्जा लिनु छ
जो तिमीले ।
तिमी रुँदा
सँगै रुने हाम्रो आँशु
तिमीलाई के थाहा छोरी
तिमी सानै छौ
जगत बुझ्न बाँकी नै छ
तिम्रो पुस्ताको लागि मार्गनिर्देशक वन्न सक्नु
जन्मदिनको धेरै धेरै शुभकामना छोरी ।
- लोक मणि गिरी ‘सार्थक’
तुलसिपुर,दाङ
हाल यस्बिया, डेनमार्क
- 40 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 18 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 15 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- के भो र अचेल
- जताततै जो पनि भगवानै भगवान
- बाँदरजस्तो नबन्नू
- तर्सिएको मान्छे
- युगीन साहित्य समाज, रुपन्देहीको मुखपत्र ‘युगीन’भित्र घोत्लिंदा
- जिन्दगीले यसरी धोका दियो कि
- कर्णाली पारिसम्म
- ङादै एलान् मिसी च्याबा (तामाङ गजल)
- साविती बयान
- वर्षा र वातावरण
- रामायणको समाजशास्त्र
- नोटलेस सुसाइट एण्ड डिप्रेशन
- फूलको रङ्गमा
- तीन मुक्तक (एक दिन होइन देशमा)
- साध्य र साधन
- बिबेक दुलालका चार मुक्तक शिल्पीहरू
- पात्र भर्सेज पात्रहरू
- रेमिट्यान्स कहर
- प्राणभन्दा धेरै चाहन्छु
- बैशालु जवानिले शहर किनिदिन्छु
- जन्मिएको माटो
- बिर्सनै नसकिने स्रष्टा भीमनिधि तिवारी
- हिसाब किताब
- बैगुनिले धोका दिएर हजुर
- प्रस्तावित राष्ट्रगान
- के छ कसो छ कुनै हाल खबर
- पाँच छेस्काहरु
- चार मुक्तक (आऊ न बोकेर)
- दुई मुक्तक (घाम लागे पनि)
Post new comment