मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
चार मुक्तक (आऊ न बोकेर)
editor — Sun, 01/10/2021 - 09:03
आऊ न बोकेर राम्रो सामाजिक विचारधारा
लगनशील भै लागे बोझ हुदैनन् अभिभारा
कसैको पछि लहलैमा लागे काम बन्दैन हेर !
सजाउनु छ रात पनि दिन जस्तै भूमि सारा ।।१।।
देखाऊ गरेर जस्तै ती आकाशका जुन तारा
चम्किन्छ आफ्नो कर्तव्यबोध चिरेर अध्यारा
हातेमालो सहकार्य गर दोष नदिनु कसैलाई
अनि गढ्गडाउँछ धरतीमा तिम्रा अधुरा नारा ।।२।।
रहर र करले होइन हौसलाले बोल्ने गर्छु
बाध्यताले होइन है आत्मियताले बोल्ने गर्छु
मीठो बोलिन्छ सबैसँग मानवताको नाताले
सम्बन्ध टुट्ला कि भनी भावनाले बोल्ने गर्छु ।।३।।
सुन्दर फुल जस्तै खुलिरहोस् जीवनमा
नितान्त ह्रदयभित्र चुलिरहोस् जीवनमा
हर घडी हर मौसम र स्वच्छ फुल जस्तै
चोखो प्रीतले दिल फुलिरहोस् जीवनमा ।।४।।
डम्बर धिमाल राजदोङ्ग्ये, मोरङ
२००७७ पुस १४ मंगलबार
- 46 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 17 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 15 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- दुई मुक्तक (घाम लागे पनि)
- शरदसँगै आयो दशैं,
- तिम्रो तस्बिर
- जूनेली रात
- रात छ बेइमान
- म को हुँ ?
- मानक चाहियो
- जिन्दगीको रुम्झाटार र धिक्कार
- सानो मुसा र ढाडे बिरालो
- हाँसीहाँसी मृत्युवरण
- मलाई किन जलायो । जल्ने र जलाउनेलाई थाहा छैन ।
- शान्तिको त्यो हाम्रो सुरिलो भाका
- भो भो नसोध अब केही मलाई
- मेरो कबिता
- सबै मिलीजुली उद्धार गरौँ
- मझेरी भलाकुसारी, अंक २१ (कल्पना राई)
- दुई टुक्रा !
- आमा आशिक दिन कन्जुस नगर
- लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू
- संविधान
- आज राति सपनीमा
- बिछोडको पीडा नसकी खप्न
- समवेदना
- आफूभित्रै पीडा बोकी बाचेको छ मान्छे
- सुख छैन जस्तो लाग्छ मेरो बिचार मा
- मेरो गाउँ
- रेड पान्डा ट्रेलमा घोडचढी
- सामाजिक कथा "कहाँको बोक्सी हुनु?.!"
- मलाई त सुनसान रातसँग डर लाग्छ
- हाम्रो चाहना
Post new comment