• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

मौका यही हो गर

tikamilan — Mon, 01/11/2021 - 05:24

  • छन्द कविता
  • टीका मिलन

शंका भो सरकार छौ अब कहाँ ? बाटो कता टुङ्गियो ?
नक्सा पास भयो र देश बलियो पार्ने कुरै बाँङ्गियो ।।
दोषी को, प्रतिपक्ष हुन् कि ? फितलो सत्ता तिमीनै डर्यौ ?
धम्कीले अरुको हट्यौ कि किन हो ? आफैँ बिरामी भयौ ? (१)

छोटो सोच लिएर के अब यसै लत्रेर बस्छौ तिमी ?
वार्ताले नभए छ कानुन बुझी हाम्रो फिराऊ जिमी ।।
नङ्ग्रा गाडिसक्यो निल्यो मुलुक यो चोक्टा लुछ्यो दुष्टले ।
तिम्रो हालत के भयो र यसरी मौनी बस्यौ ढुक्कले ।।(२)

भन्दैछन् जनता हुदैन यसरी हामी सबै साथछौँ ।
आफ्नो देश बचाउने प्रणगरी सीमा सुरक्षा गरौँ ।।
हेप्छन् दुष्मनले सहेर नबसौँ निर्धक्क भै बाँच्नुछ ।
हुङ्कारीकन गर्जिएर त्यसको सातो उडाऊँ अब ।।(३)

कुर्लेका कसरी थियौ अघि तिमी ? सारा उचाल्दै जन ।
ऐले खै कसरी गर्यौ भन यसो ? बाटो बिरायौ कि त ? ।।
तिम्रा मालिक हुन् ? जदौ गर अझै; ती दुष्टका पाउमा ।
वैरी हुन् अघिदेखिनै अभरमा धोका दिदैछन् यहाँ ।।(४)

धाएका पहिले थियौ कि किन हो ? त्यो लैनचौरी तिर ।
खाएको नुनले गलाउँछ सधैँ; गल्ने भयौ आखिर ।।
मर्नै पर्छ भने सगर्व मर यो नेपालकै खातिर ।
तिम्रो आँटभए छ है, जसलिने ! मौका यही हो गर ।।(५)

छन्द:-शार्दुलबिक्रीडित

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 22
  • 41 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    2 days 18 hours ago
  • आभार प्रकट गरे
    4 days 17 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    4 days 19 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 days 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    5 days 15 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    5 days 15 hours ago
  • एकदम सान्दर्भिक
    5 days 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    5 days 22 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 3 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • ज्योतिषीका ब्याख्याहरू
  • सफा टेम्पो
  • सेम्ला दुङाल तिङ्ग्री (तामाङ गजल)
  • बिर्सुभन्दा याद आउछ
  • सिमभञ्ज्याङ, मलाई माफ गर !
  • पहाड चढ्ने तिर्सना
  • लाहुरेसँगको पिरती
  • परति लाईदैन अब
  • तिमीलाई जन्मदिनको शुभकामना
  • बिचित्रको यो देश
  • पाठ्यक्रममा साहित्यिक कृति
  • छोरीको जन्मदिनको शुभकामना
  • तिम्रो नजर वाण भयो (दोहोरी गजल)
  • जति चोट दिन्छौ देऊ मायालु
  • म यस्तो महान देशमा छु
  • संघर्ष नै जीवन हो
  • पछिल्ला रचनाहरू
  • तिम्रो लोग्ने र म
  • ओठमा मुस्कान थियो तिमी साथ हुँदा
  • परिवर्तन
  • त्यसैले सायद
  • बर्दी
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • दुई मुक्तक (मनभित्रको चाहना)
  • नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
  • भो म साहित्यकार बन्दिन
  • गजल ( बिर्सिएको छैन आमा )
  • चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
  • जन्मदिनको शुभकामना तिमीलाई
  • लीलाध्वज थापाः एक शब्दचित्र
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित