Skip to content

अति मिठो तिम्रो माया!!


अति मिठो तिम्रो माया!!
यो उदास जीवनमा बसन्त ऋतु बनी आयौ तिमी
हरियाली पलुवा म, फूलको कोपिला बनी छायौ तिमी
यो उजाड मरुभूमिमा लालि छरेर खुशी ल्याउने तिमी
पल पल मायाम खुशीको रङ्ग जमाउने तिमी
मुटुभरि माया अनि आनन्द छ-यो तिम्रो बासना
यो मायाले खै के गरायो न रुन सक्छु न हास्न
तिम्रो मायामा के शक्ति छ पर्छु म भर
डर पनि लाग्छ कहि टुट्ने हो कि यो हाम्रो मायाको सुनौलो घर
हो, यही सम्झेर दिन रात कल्पी कल्पी लागिरहन्छ यो मनमा डर
यो खेल हैन नाटक हैन माया गरेको छु सत्य!
थाहा छैन कहाँ गएर हुने हो यस्को अन्त्य
समाजको परिबन्दनले गराएको छ मनमा डर र त्रास
जति त्रास र डर पैदा भए नि गर्नेछु माया जबसम्म रहन्छ मेरो अन्तिम सासा
बस मेरो अन्तिम सास

काली माया केसी (सरिता केसी)

4 thoughts on “अति मिठो तिम्रो माया!!”

  1. ramro 6 hai kali maya
    ramro 6 hai kali maya ji….man pareyo…..tara mero katha choreko jasto lageyo hehe..
    >>>>>raja doha bata k..

  2. anupras milaudaima kabita
    anupras milaudaima kabita hunchha?kasaai lekheko chitthi jasto chha. vab dohori ra chha.

  3. ha ha ha ……………
    ha ha ha …………… anyway mero bhannu ke po rahyo ra sathi haruko sahamati mero pani ho….. tara thanks kali laai pani………..!!!!!!!!!!!!!!!!!?????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *