Skip to content


सबै भन्छन् जीवन क्या आहा छ मैसा’पको।
कर्तुत केबल मलाई मात्र थाहा छ मैसाप’को।

ढुकढुकीमै राखेपनि, परेलीमै राखेपनि,
स्वतन्त्र र अबोध् एउटा चाह छ मैसाप’को।

यति विश्वास के गर्थें म आफ्नै प्रान जीबनको त
लाग्थ्यो जुन घाममा पनि निगाह छ मैसा’पको।

बाचा,कसम् कती गर्येउँ सङ्गै जिउने,मर्ने तर
अर्कैसङ्ग आज शुभ-बिबाह छ मैसा’पको।

भन्न त भन्थे मलाई,पागलहरु भन्ने गर्थें
‘गगन’ फस्ने भयो रुप अथाह छ मैसा’पको।

गजलशिबिर,राजधानी

5 thoughts on “गजल”

  1. “भन्न त भन्थे मलाई,पागलहरु
    “भन्न त भन्थे मलाई,पागलहरु भन्ने गर्थें
    ‘गगन’ फस्ने भयो रुप अथाह छ मैसा’पको।”

    अति नै राम्रो लाग्यो यहाँको गजल्–

    निरन्तरताको लागि शुभकामना ।
    निर्मला थापा,

  2. Gagan ji,
    Nice meet this

    Gagan ji,

    Nice meet this gajal

    kati ramro tarikale bhannu bho
    kata kata yathartha chitran hunchha yasma

    “भन्न त भन्थे मलाई,पागलहरु भन्ने गर्थें
    ‘गगन’ फस्ने भयो रुप अथाह छ मैसा’पको।”

    Katai yathartha nai ta hoina Gagan ji…………

    अति नै राम्रो लाग्यो यहाँको गजल्–

    Khanal_Tanka
    [email protected]
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *