मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
Anubhav — Tue, 06/23/2009 - 18:30
नौमतिको मिठो धुनमा लगनगाठो जोड्दाखेरी
भन रुन्छ्यौ रुदिनौ? माईतघर छोडदाखेरी
सँगै बस्दा जगियामा माईती सँग लजाएर
चन्द्रमुखी मुहारमा रातो घुम्टो ओढ्दाखेरी
नाडिभरी छनछन चुरा आँखा गाजल लगाएर
मेरै नामको सिन्दुरले सिउदोलाई गोड्दाखेरी
पवित्र त्यो अग्निलाई सात फन्को लगाएर
देबी देउता साक्षी राखी यिनै पाउमा ढोग्दाखेरी
वरपर माईतिले डोली तिम्रो अन्माएर
हासिखुसी जाउ भनी नजर अन्तै मोड्दाखेरी
नौमतिको मिठो धुनमा लगनगाठो जोड्दाखेरी
भन रुन्छ्यौ रुदिनौ? माईतघर छोडदाखेरी
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 25 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- तपाई र मेरो पेशा
- सञ्चारकर्मीको सहयोगी
- एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें'नि
- यी हुस्सुहरूलाई
- भ्यालेन्टाइन डे संस्कृति कि बिकृति ? - त्रिचन्द्र 'प्रतीक्षा'
- आस्था
- मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
- ‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’
- यो कस्तो सपना थियो
- गजल
- एमकुमारी हिजो र आज
- अम्बर गुरुङको आँसु
- चौतारीमा ढुकी बसे
- स्मृति क्यानभासमा हजुरआमा
- खुसी र नयाँ साल (मुक्तक)
- शुभकामना २०६७ लाई
- पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना
- Anything to Be With You !!!
- जीवन त्यसै गयो हजुर
- बधाई छ धोकेबाच तिमीलाई

layatmak gayatmak gauna yogya
अतिथि — Tue, 06/23/2009 - 19:47layatmak gayatmak gauna yogya chha.
sunil sangam
Hiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
Khanal_tanka — Tue, 06/23/2009 - 20:07Hiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
samsamyik chha tara khas naya pan dekhiyana sabda haruma........ kina ki yi word haru dherai thauma use bhai sakeka chhan ......................... samgrama geet banauna layak chha..
all the best.................. try to another.............
Khanal_tanka
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
Tanka khanal "Deadbody"
Indira Gandhi International Airport
New Delhi, India
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
vastavma yo gajal padhda
अतिथि — Thu, 06/25/2009 - 09:54vastavma yo gajal padhda kataa-kataa man maa khulduli badheko jasto bhayo
Post new comment