मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
रन्थनिएर ईलाका, बस्ती र गाउँ
kbs — Sun, 08/03/2008 - 21:05
बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न
अब कलम अन्याय र अत्याचार सहने वाला छैन
अब कलम सत्य र तथ्य कुरा लुकाउने वाला छैन
अब कलम कसैसंग रतिभर पनि डगने वाला छैन
होसियर ! अब कलम यत्तिकै चुप लाग्ने वाला छैन
चाहे त्यो सगरमाथा झुकोस कलम कहिलै झुक्दैन
चाहे ति नदिनालाहरु सुकोस कलमको मसि सुक्दैन
चाहे त्यो आकास झुकोस कलमको संसार झुक्दैन
त्यसैले दुनिया सुते पनि अब कलमको संसार सुत्दैन
कलम दहरिलो भाला बनेर मुटुनै छेडनु परेको छ
हो, बहादुर बनेर थाप्लोमा छेलो बजार्न परेको छ
निदर बनेर बन्दुकलाई पनि कलमले भुटनु पर्छ
सहासी बनेर तरबारलाई पनि कलमले गीडनु पर्छ
अरु त के कुरा अब देश नै हाक्ने आंट गरेको छ
राष्टनै कलमको टुप्पोमा नचांउने छांत गरेको छ
निरिह भएर सुत्ने बेला छैन अब कलम जुतदै छ
तातो तातो मसि तताउदै अब कलम सुरिईदै छ
होसियार ! धोकेबाजी र पापीहरुलाई नंग्याउला
टुप्पीमा नौ रंगी धजा बांधेर घरबाटै ढपाउला
हनुहारमा कालो मोसो दलेर बजार धुमाउला
कान समातेर हजारौ पटक उठ बस गराउला
(अनेसास जापानद्वारा आयोजित १९५औं भानु जयन्तीमा बाचन भएको रचना)
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 23 min ago - hlw
22 hours 4 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा
- दूरी
- मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
- मेरो बारेमा नसोची
- एकदिन एक्लै हुँदा
- सरकार पो किन चाहियो
- काँचो धागो...
- अल्लाहलाई निवेदन
- जातै पिच्छे टुक्रा टुक्रा
- प्रकृति-नियम
- छायाहरूको जुलुस
- गयौ तिमी टाढा
- ऊ बेश्या होइन
- सम्झना
- बुलाकी त्यो कण्ठा हरायो

Post new comment