मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › छलफलको विषय › मझेरीकै बारेमा

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

मझेरीमा लेख रचना प्रकाशन गर्दा..

kbs — Wed, 07/01/2009 - 23:11

  • मझेरीकै बारेमा
  • मझेरी सञ्चालक

श्रद्धेय पाठकवृन्द, लेखकवृन्द

पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै मझेरीलाई स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन। त्यसकारण मझेरीमा लेख-रचनाहरू प्रकाशन गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला।


  • पूर्णत‌: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।

  • अन्य पाठक तथा लेखकहरूलाई आँच आउन सक्ने किसिमका लेखहरू र प्रतिकृयाहरू प्रकाशन नगर्नुहोला।

  • रचनाहरू मझेरीमा राख्नु अघि भाषिक सुद्धता, ह्रस्वदीर्घ, आदिलाई पुन: एक पटक नियालेपछि मात्र प्रकाशन गर्नुहोला। लेख लेखिसकेपछि व्यक्त गर्न खोजेको भाव प्रष्फुटन भएको छ कि छैन, पून: एक पटक जाँच गरेर, आवश्यकता अनुसार परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नुहोला।

  • रचनाहरू युनिकोडमा मात्र राख्नुहोला। कान्तिपुर, प्रीति आदि फन्टमा लेखिएका लेखहरू मझेरीमा पढ्न मिल्दैन। नेपाली लेख्नको लागि मझेरीको वायाँ भागमा राखिएको "नेपाली टाइपिङ् (एक्स् नेपाली)" लिंकमा लेख्न सक्नुहुनेछ। अथवा,
    युनिकोडमा लेख्न यहाँ जानुहोस्।
    कान्तिपुर, प्रीति फन्टबाट युनिकोडमा परिणत गर्न यहाँ जानुहोस्।
    नेपाली शब्दकोषमा शुद्धाशुद्धी हेर्न यहाँ जानुहोस्।

  • लेखेको विधाको नियम अनुसार आफ्नो लेख लेखिएको छ कि छैन राम्ररी चेक गर्नुहोला। विशेष गरी गजल, छन्द कविता, हाइकु लेख्ता नियम पालन भएको नभएको राम्ररी हेर्नुहोला।

  • प्रतिकृया लेख्ता सकेसम्म अतिथि नभई आफ्नै नाममा लगइन गरेर मात्र प्रतिकृया दिनुहोला।

  • अरू लेखकको रचना आफ्नो नाममा पोस्ट नगर्नुहोला। यदि यसो गरेको फेला परेमा, सम्बन्धित लेखकलाई मझेरीमा प्रतिवन्ध गर्न वाध्य हुनेछौं।

  • मझेरीको "नीति" अनुसार एकै लेखकको धेरै लेखहरू तथा एकै बिधाका धेरै लेखहरू लगातार रूपमा एकै पटकमा मझेरीको गृहपृष्ठमा राखिने छैन। यस्ता केही लेखहरूलाई आवश्यकता अनुसार मझेरी सञ्चालकले गृहपृष्ठबाट हटाउन सक्नेछ। गृहपृष्ठबाट हटे पनि मझेरीको भण्डारमा अँझै रहने छ। उक्त रचना हेर्न, लेखकसूची, विधासूचीबाट क्लिक गर्दै खोज्नुहोस्।

  • मझेरीमा लेख रचना प्रकाशन गर्न सहयोग चाहिएमा अथवा केही सुझाव भएमा इमेल पठाउनुहोस््: info@majheri.com

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 80
मझेरी विज्ञप्ति ›
Tweet

pretti font bata ms word ma

jhabimagar — Wed, 07/01/2009 - 23:31

pretti font bata ms word ma type garako copy gara ra majheri ma past garna paya ramro hunthyo hola. hoina ra?

  • reply

thank

ekadesko gaganraj — Wed, 07/01/2009 - 23:34

thank you,editer................
ekdam aabasyek time ma yo nirdesan vayeko chha malai bahut ramro lagyo.....yo site lai bilkul sahityik banaunu parchha tyeska lagi sabaijana ko sath aabasyek hunchha .........ma yo site visit garna thalepachhi dherai lai yesko barema kura garisakeko chhu..........
ok plz sir,i don't know about this site.........just ma lekhdai matra chhu yesma .....
plz help me........tell me about this site and editers team..............
so,ma ekadesko@yahoo.com ma visit gardai garchhu hai ta ok..............
yours

  • reply

सम्माननिये सम्पादक जी सुझाब र

Manoj kafle — Thu, 07/02/2009 - 13:08

सम्माननिये सम्पादक जी

सुझाब र सल्लाहा को लागी हार्दिक आभारी छु मेरा केहि गल्ती हरु होला भएमा पनि मा प्रयास मा लागी पर्छु "अब देखि मेरा गल्तीहरु नहुन" र सबै मझेरीमा लेख रचना प्रकाशक ज्युलाई सम्पादक जी को अनुरोध मानिदिनुहुन आग्रह गर्दछु ..... नमस्कार

तपाइको हरेक पाइला परगतिको सिखर चुमोस

मनोज काफ्ले "मनसुन"
कुवैत बाट
मन्सुन२०३६@याहू.काम

मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com

  • reply

स्रर्बप्रथम स.धन्यवाद

Gita thapa (not verified) — Thu, 07/02/2009 - 16:07

स्रर्बप्रथम स.धन्यवाद यसमझेरीका सम्माननीय सम्पादक ज्युलाई,गएका दिनमा धेरै कमीकम्जोरी हुँदाहुँदै पनि यहाँले यो मझेरिमा बास दिनुभयो अती आभारप्रकट् गर्दछु, हिजो जानी नजानी गरेका भुलहरुको माफि चाँहन्छु,अब आउदो दिनमा यसमझेरीको नियमपालानाको साथमा अगी बड्ने सधैं प्रयास गरिरहने बिन्ती यहाँ सामु बिनम्रपुर्बक बिसाउछु..
साथै यहाँको उत्तर-उत्तर प्रगतिको कामना गर्दछु,
गीता थापा
मोरङ
हाल ईजरायल

  • reply

कुरा सही हो। मझेरीलाई स्तरीय

अतिथि (not verified) — Sat, 07/04/2009 - 13:49

कुरा सही हो। मझेरीलाई स्तरीय राख्नको लागि संचालकज्यूले भनेका कुराहरू हामी सबै लेखक-पाठकले पालना गर्नु जरूरी छ।

हरिशंकर

  • reply

Hi Good morning and Namaste

krishnaraj_67 — Thu, 07/16/2009 - 13:35

Hi Good morning and Namaste Kumarji,

First of all I would like thank you for your suggestion and procedures that we have to follow. There must be certain rules and regulation so that we can maintain its normal standard.We need some more trips as well as help to publish our article on this blog.Hope you will provide all these things we require.Thank you once again.
One of my friend named Susmaji, have told me about you.You are so kind and helpfull.

krishna

  • reply

Hi Dear Kuamr sir, I have

krishnaraj_67 — Thu, 07/16/2009 - 20:52

Hi Dear Kuamr sir,

I have posted my article and once it was appeared in the blog. Now I could not get it again.Is there any problem?Hoping to get proper responce from you.

yrs
krishna

krishna

  • reply

कृष्णजी, मैले इमेल पनि

kbs — Thu, 07/16/2009 - 21:44

कृष्णजी,

मैले इमेल पनि पठाएको थिएँ; सायद तपाईंले "महिलाको मोबाइल मोह" भन्ने लेखको बारेमा कुरा गर्नुभएको होला। लेख सान्दर्भिक तथा खोजमुलक छ। सायद समाचारपत्र तथा ब्लगहरूमा राख्नको लागि यो लेख उपयुक्त हुन्छ जस्तो लाग्छ।

माथि उल्लेखित गरिएको यो नियम पढ्नुभयो भने मझेरीपृष्ठबाट यो लेख अप्रकाशित गरिएको कारण थाहा पाउनुहुन्छ होला।

पूर्णत‌: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।

मझेरी पूर्णत साहित्यिक ठाउँ भएकोले समाचार, रिपोर्टहरू प्रकाशन गर्ने गरेका छैनौं। यस्ता खोजमूलक रिपोर्टहरू अन्य अनलाइन पोर्टलहरूमा दिनुभयो भने सायद राख्नेछन्।

आशा छ तपाईंले मझेरीको मर्म बुझ्नुहुनेछ।

--कुमार

  • reply

Dear Kumar sir, Thank you for

krishnaraj_67 — Sun, 07/19/2009 - 12:48

Dear Kumar sir,
Thank you for your suggestion.I am hope to get your help in the future.
ok bye

krishna

krishna

  • reply

सर्वप्रथम नमस्कार तपाई सँग

अतिथि ;fu/ (not verified) — Thu, 07/30/2009 - 20:35

सर्वप्रथम नमस्कार


तपाई सँग एउटा एउटा प्रश्न सोध्न निकै पहिलादेखि नै मन लागेको थियो तर किन र कसरी सोध्ने भन्ने कुरा मा मलाई पनि अप्ठ्यारो महशुस लागेको छ मेरो प्रश्न के छ भने बास्तबमा ब्रल्ग्र डट कम भनेको केहो र यसको काम को हो मैले गुगल बाट तपाई को पत्रिका सर्च गर्दा ब्रल्ग्र डट कम भन्ने धेरै नै वर्ड त्यसमा देखे त्यही भएर तपाईले त्यसको बारेमा पुर्ण रुपमा जानकारी दिनुहोला । भन्ने विश्वास गरेको छु । उहि तपाईको मजेरी पत्रिका पढ्ने एक कुशल ग्राहक

  • reply

ma lli pai tapai ko jasato

sagar — Wed, 08/05/2009 - 21:38

ma lli pai tapai ko jasato Partick ma invite garanua sikdinue la ok bye

  • reply

अती राम्रो मझेरी। नहोस

इन्द्र पुन ''इन्द्रेणी'' (not verified) — Tue, 08/11/2009 - 12:08

अती राम्रो मझेरी।
नहोस कहिल्यै अधेरी।।
सबको मनको भारी।
श्रृजना फूलने फूलबारी।।
बिसाउन आ छु भौतारी।
दिनुस सानो चौतारी।।

  • reply

namaskar malai pani yo

indrakumar — Thu, 08/13/2009 - 15:49

namaskar
malai pani yo website sarai man paryo ra ma pani mera kehi lekh haru prakashan garna chahanchhu tara ma devnagari aksharma lekhan aksham chhu.
tesaile ma kasari yo samasyalai hatauna sakchhu vanne kurama tapaiko sujhab ra sallah ko apeksha gardachhu.

  • reply

आट गर अझै पनि राम्रो जोडी

अतिथि (not verified) — Tue, 08/25/2009 - 13:08

आट गर अझै पनि

राम्रो जोडी खोजी हिड्यौ
बैगुनिको फेला पर्यो,
मन नपरे छाडेहुन्थ्यो
उसलाइ किन कुरिबस्छौ?

दिल त घायल भयो होला,
त्यो कालेको ब्यबहार चर्को,
उसलाइ कुरि किन बस्छौ,
पाइन्न र खोजे अर्को?

दुखशुख जिवनमा,
साथ दिन्छु भनेकै थे,
सच्चा प्रेम अ्मर् हुन्छ
भन्दै कति कुरि बसे ।

प्रेम त बिटुलिन्न,
एउटासङ लसिदैमा
तिरस्कार गर्दिन म
अर्कोसङ फस्दैमा?
पछुताउनु बेकार छ,
बिगतका गल्ती सम्झी,
तिम्रो लागि तयारा छु
आट गरे अझै पनि

  • reply

i am so-sorry kumarji, maile

अतिथि (not verified) — Wed, 08/26/2009 - 21:21

i am so-sorry kumarji,
maile tapaiko arthat hami sabaiko 'majheri'ma sidhai git, gazal, kabita, prakashon uarna janina ! kriya ukta prakasohan bidhi nepali vasama lekhera mail garne kast garnu vay mero pani kalyan hune thyo.
- gorkhesailo, chitawan, nepal.

  • reply

Really I am so glad when I

indrakumar — Wed, 09/09/2009 - 22:53

Really I am so glad when I visited the www.majheri.com. I am so proud of the composer of this kind of lovely site. There is no doubt to say that the Majheri has been inspiring everybody to be writer for their own creations. It has been very useful for me. I usually enjoy reading and composing such kind of articles what I actually wanted. Thru this site I am been in touch with many great writers with their remarkable feelings. Moreover it is supposed to be right place where we can share our emotions, feelings talents, expression with millions people all around the world.
So why not?Majheri is the huge connecter of multiple readers and writers!!!!!!
Indra kumar sunuwar

  • reply

Indra jee, Thanks for nice

kbs — Thu, 09/10/2009 - 20:19

Indra jee,

Thanks for nice words. I hope you will keep coming and keep contributing. This platform is for you all - writers and readers!

Regards
Kumar

  • reply

Sahitya srijana garna

man bahadur tamang — Sat, 09/12/2009 - 15:22

Sahitya srijana garna ruchaune ra sahityama dubna chahaneharuka lagi bahu upayogi thalokoroopma majhri.comko prayas bakaida gajab cha.kitabii duniyabata bahir rahera pani enetko aadhuniktasanga bhijera majheri.com ko sahaarabata sahityasanga paricheet huna saknerahecha.

malailagcha pratek nepali (student,teacher,etc)mookh mookh ma majheri.com ko naam jhundinecha yadi majheri.comle yestai prayaslai nirantarta dindai gayo bhane .

majheri.comko bhautik kurama halka parimarjan gare aakarshak hunethiyo.jastai photoharu halne aadi ityadi.
NEPALI SHAHITYA BHANDAARLAI THAP JALAP LAGAUNE KAAM MAJHERI.COM LE GAREKOCHA
MAJHERI.COMKO AAJHA RAMRO PRAGATI KO LAGI SHUBHAKAMANA!

  • reply

सम्पादक महोदय ! यो तपाईंको

Bantawabj — Thu, 10/08/2009 - 05:13

सम्पादक महोदय !

यो तपाईंको नियमहरु आज मैले हेर्न पुगें धेरै खुशी लाग्यो। किनकी कुनै पनि नियम बिनाको कार्य भनेको अभिभाबक बिनाको घर जस्तै खोक्रो रहन्छ जुन मुल्यहिन रहन्छ। आशा छ यो माझेरी डट कमले सधैं आफ्नो निरन्तरता र आफ्नो प्रभुत्व कायम राख्ने छ यो सञ्जालको दुनियाँमा यो माझेरी सञ्जालको सबै भन्दा मलाई मनपर्ने पक्ष भनेको यो केवल सिमित साहित्यमा , साहित्यमा रहेर नै आफ्नो एउटा नौलो पहिचान बनावोस मेरो धेरै धेरै शुभकामना किनकी अरु सबै सञ्जालहरु खिचडी को रुपमा भेटिन्छ। यो चाही सदा साहित्यमा मात्रा सिमित रहोस.

र यस सञ्जालका संस्थापक कुमार थापा जी लाई
अन्तर हृदयदेखी धन्यवाद .

बि जे बान्तवा 'पराइमान्छे'
भोजपुरे ब्लग एडमिन

http://bhojpures.blogspot.com

"A person who never made a mistake never tried anything new" -Albert Einstein.

  • reply

आदर्णीय मझेरी परिवार केहि

Bimal Gautam (not verified) — Fri, 10/09/2009 - 01:12

आदर्णीय मझेरी परिवार
केहि मलाई लागेका कुरा लेख्दैछु आशाछ स्विकार्यहुनेछ/

केहि दिन देखि यहाँ हरुले मुना मधुपर्क आदि बाट साभार लेख रचना हरु नया स्रस्टा ( म जस्ता सिकारु ) हरु को संगै प्रकासित गरेर गोल मटोल भएको महसुस गरेको छु साभार गरिएका र पुराना स्रस्टा हरुका लेख अबस्य राख्नु पर्छ ति हाम्रा गुरु लेख रचना हुन् तर छुट्टै शिर्षक मा राखे उत्तम हुनेथियो कि ??

विमल गौतम
साउदी अरेबिया

  • reply

i love this website

ss23gnr — Fri, 10/23/2009 - 18:15

i love this website

  • reply

wah wah majheri samuha

Bimal Gautam (not verified) — Fri, 11/20/2009 - 07:29

wah wah majheri samuha niswartha niskalanka ani yo prakashan sanga imandari garnu bhayeko chha ???????? sahitya samaj ra bhasha shahitya kala ra samskritiko kura garne le anuhar rup lingga herera matra sahitya prakashan gardainnan k mero aarop ko samana garnu hunchha ??? kina mero rachana prakasit bhayena kasko bhanda kam chha ?? sayad mero lingga sama paryo ????? wah wah majheri samuha

  • reply

sampadak jiu tathaa majheri

mina bantawa (not verified) — Fri, 11/27/2009 - 04:54

sampadak jiu tathaa majheri pariwar sallahako lagi dhnybad chh, mina bantawa"mridu"

  • reply

नेपाली गजलको

अतिथि (not verified) — Sat, 12/05/2009 - 03:44

नेपाली गजलको पुनर्जागरणकाल…॥
ूगजल समालोचकहरुले नेपाली गजलको पुनर्जागरण काल वि।सं। २०३६ सालतिर भएको तर्क प्रस्तुत गरे पनि २०२२ सालमा स्व। देवराज शर्माद्वारा लिखित ुअमर शहीद दशरथ चन्दु नामक नाट्यकृतिभित्रको गजलले नेपाली गजलको पुनर्जागरण काल २०३६ साल नभएर २०२२ साल हो र पुनर्जागरणकालका प्रणेता स्व। शर्मा हुन् तथा नेपाली गजलको पुनर्जागरण केन्द्र बैतडी हो भन्ने कुरालाई प्रमाणित गरेको छ । उक्त कृतिको पृष्ठ नं। २२ २३ मा समाविष्ट यो गजललाई शर्माले राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर र शहीद दशरथ चन्दबीचको सम्बादको रुपमा क्रमशः ३ शेर र ६ शेरमा प्रस्तुत गर्नुभएको छ । शर्माको यो नियमबद्ध गजलले भावभूमिका हिसाबले सशक्त क्रान्तिकारी भएकोले प्रेमप्रणयइतर पहिलो नेपाली गजलको स्थान ओगट्न सफल रहेको पनि हाम्रो ठहर छ । जूनलाई बादलले ढाके पनि हीरालाई माटाले छोपे पनि आफ्नो गुण नछाडेझैं हामी गर्वका साथ भन्छौं स्व। देवराज भट्ट शर्मा नेपाली गजलका पुनर्जागरणकर्ता हुन् ।ू - सम्पादक प्यास राष्ट्रिय त्रैमासिक बर्ष ४ पूर्णाङ्क १३ बैतडी विशेषाङ्क २०६५ श्रावण-असोज

बकवाद धेर गर्छौ यो नीचता देखाई
भन लौ मुलुक भरीमा किन गडबडी मचायौ
ठकुरी महान कुलका क्षेत्री भएर खासा
गरि निन्दनीय यो काम नाउँ त्यसै गुमायौं
राजा प्रजा सुखी छन् हाम्रो सुनीति पाई
कुन दोष यसमा देख्यौं किन लााछना लगायौ
----------------------------------------
गर्नु अनीति मात्रै नीति सुनीति तिम्रो
नौका लगेर जलमा यो देशको डुवायौ ।
मन्त्री प्रधानको पद पायेको जँगले हो
श्री ३ को उपाधि कुन अर्थमा लगायौ ।
राजा-प्रजा दुवैको व्यवधान बीचमा भै
किन आफ्नु यो अनौठो नाटक यहाँ रचायौ ।
खोसेर नागरिक-हक नेपाली मात्रलाई
लिई डोर आफ्नु हातमा कठ-मुर्ति झैं नचायौ ।
शासक प्रजा सबैको राख्ने त हुन् प्रजा नै
शासन जहानिया यो तिमीले कसोरी ल्यायौ ।
सारा मुलुक भरीमा फैलाई विष नराम्रो
हरियो नेपाललाई बेकाममा सुखायौ ।
स्व शर्माद्वारा २०२२ सालमा लिखित अमर शहीद दशरथ चन्द नाटिकाबाट लिइएको गजल

  • reply

Dhanyabd janakari ko

keshubirahi — Tue, 02/02/2010 - 00:03

Dhanyabd janakari ko lagi
Lekhk mahaobayao dherai dherai dhanyabd. Yo Jadai mahatwapurna kura uthaunu vayo. maile pani yastai kurako khoj gardai chhu. ma tapai sangh patrachar garna chhahanchhu . Tapiko mail add pauna pae hunthyo ki ? Ma Gazl sambagdhi Bahash chhlaudau chhu. Malai lageko chha yo janakari mero lagi euta eta banne chha.

email; keshubirahi2008@yahoo.com
pls see on http/www.freewebs.com/dobato/ or http/www.nepaligazal.com

  • reply

Very nice poem keep it up

SITARAM RAI — Sun, 12/13/2009 - 22:25

Very nice poem keep it up

  • reply

सिताराम राई मन हास्न

SITARAM RAI — Sun, 12/13/2009 - 22:29

सिताराम राई
मन
हास्न नसकेको तिम्रो मन
रुन नसकेको तिम्रो मन
पिडाले भरिएको तिम्रो मन
प्रफुल्ल हुन नसकेको तिम्रो मन

आशाबादी हुन नसकेको तिम्रो मन
निराशाबादी भएको मन
बेदनामा छटपटीएको मन
तापमा पिल्सिएको मन

स्वच्छताले आसन जमाउन नसकेको मन
मनबता अटाउन नसकेकाहरुको मन
दानबताले भरीएकाहरुको मन
लुटेराहरुको पापी र कपटी मन

रास्ट्रलाइ घाट गर्नेहरुको मन
जनतालाइ लात हान्नेहरुको मन
बिदेशीको इशारामा नाच्न खोज्नेहरुको मन
पापैपापले भरिएकाहरुको मन

अशान्तिले उज्यालिन नसकेको मन
बिपत्तिले चम्किन नसकेको सन्ततिको मन
एकिकृत हुन खोज्ने निस्वार्थी हरुको मन
केहिगर भन्छ दीन दुखीहरुको मन

हेटौडा ६ चौघडा

  • reply

"यथार्थता"

अतिथिलक्ष्मी श्रेष्ठ (not verified) — Fri, 01/20/2012 - 16:43

अन्तर आत्मा मिल्छ भने

I Love You किन भन्नुपर्‍यो

मध्यरातको जुन हेर्दै

तारा किन गन्नुपर्‍यो

भेट हुँदा बोलेकै छु

मनको कुरा खोलेकै छु

आगलोमै बाधियर

बिन्दस किन बन्नुपर्‍यो

आन्तर आत्मा ............

पलपल यद गरेकाइ छु

कल्पनको सागर तरेकै छु

मिलन बिछोद्का शब्दहरु

रातभर किन पढ्नपर्‍यो

आन्तर आत्मा..............

  • reply

Sir Namskar .

Debit Gautam (not verified) — Sun, 01/24/2010 - 10:37

Sir Namskar .

  • reply

मझेरीलाई दोश्रो प्रतिकृया

keshubirahi — Sat, 03/06/2010 - 13:02

मझेरीलाई दोश्रो प्रतिकृया पत्र

कुमार सिंखडा ज्यु नमस्कार । तपाइको प्रतिकृया रुपि पत्र ढिलै भए पनि पाएँ । ज्यादै खुशी लाग्यो । तपाईले पत्रको रिप्लाइमा भने झै कहि कतै पनि पाइएन । कतै मैले अध्ययन विना पो प्रतिकृया जनाएँछु कि जस्तो लाग्यो । त्यस पछि मैले फरि सरसर्ती रुपमा पुरै पत्रिका हेरे । तर त्यस्तो पाइन । मन मानेन र पुनः प्रतिकृया दिन वाध्य भएँ । तपाईले भने झै विधा सुचीमा गजललाई अलग्गै रुपमा वा यस्को पहिचानलाई स्वीकारेको भन्नु भएको छ तर त्यहा त गजल (गीत) भनेर लेखिएको पाएँ । के गजललाई गीत संग जोडेर राख्दा यस्ले छुट्टै रुपमा अर्थात गजलको अलगै अस्तित्व स्वीकारेको मानियो र ? अह, यो त मान्न सकिदैन जस्तो लाग्यो मलाई त । हुन त प्रतेक पत्रिकाको आफ्नै लक्ष हुन्छ । आफ्नै उदशय हुन्छ । त्यो परिवर्तन गर भन्ने म संग अधिकार पनि नहुन सक्छ । तर पाठकको हैसियतले मात्र म यो कुरो गरिरहेको छु । अनि अर्को कुरा सायद तपाईले यसलाई त्यति महत्वको रुपमा पनि नलिन सक्नु हुन्छ । अथाई तपाईले यसरी गहिरिएर पनि नहेरेकोहुन सक्नु हुन्छ । यदि तपाईले हेर्नु भयो भने । अर्थात मेरो आँखाबाट हेर्नु भयो भने अवस्य पनि थाहा पाउनु हुने नै छ । मलाई आसा छ यी कुरालाई सुधार्दै जानु हुने नै भन्ने आसा लिएको छु । धन्यवाद ।
केशु विरही
नेपाल गजल प्रतिष्ठान

  • reply

Keshu ji tapaile uthaunu

दीर्घ क्षत्री विवश (not verified) — Fri, 03/12/2010 - 00:05

Keshu ji tapaile uthaunu vaeko kura sahi ho . Yasma ma satpratisat sahamat chhu. . Huna pani aajako abasta pani yastai chha . Gazallai maya garne hurule tapaiko yo kuralai abasya pani samarthan garnenai chhan vanne aasa liyeko chhu . Nirantarata ko kamana .

  • reply

संपाक ज्यु नमस्कार । सवं

keshubirahi — Sat, 03/06/2010 - 23:51

संपाक ज्यु नमस्कार ।
सवं प्रथम त माफि चाहन्छु । मैलेलाई गीतको रुपमा राखेको जस्तो लोगेर पलिो प्रतिक्रिया आएको हो । तपाईको उत्तर पनि पाएकैे हु । अलि तल गए पछि अन्य विधा अन्तगैत गजललाई राख्नु भएको रहेछ । तर यहानेर मेरो आपती भनेको
केहो भने गीतलाई गीगमात्र लेख्नु पर्छ भन्ने हो । गजल गीत हुनै सक्दैन भन्ने मेरो आसय हो । गीत गीत मात्र हो । यो गजल गीत हुनै सक्दैन । गाउँदैमा गजल गीत वन्छ भन्ने वुझाई गलत हो ।
साथै गजललाई एउटा पुर्ण विधाको रुपमा सवीकार गर्नु पर्छ भन्ने मेरो अर्थात हामी तमाम गजल प्रैेमीहरुको रहेको छ। त्यसैले गजललाई अन्य विधाको रुपमा रभएर कथा , कविता, निवन्धकै कोटीमा राख्नु पर्छ भन्ने मान्यता हो ।
धन्यवाद ।
केशु बिरही

  • reply

केशुजी मझेरीमा सकृय सहभागिता

kbs — Sun, 03/07/2010 - 23:45

केशुजी

मझेरीमा सकृय सहभागिता दर्शाउनुभएकोमा हार्दिक धन्यवाद छ!

मेरो सम्बन्धमा, तपाईंले एउटा कुरा सही भन्नुभयो - हो, मैले गजललाई तपाईंहरू जस्तो गहिरिएर बुझ्न नसकेको चाहिं अवश्य होला। म गजलकार पनि हैन र गजलसँग परिचित भएको त्यति भएको पनि छैन। तर त्यसो भन्दैमा यस विधालाई हेला गर्न खोजेको या यसको पहिचानलाई बेवास्ता गरेको भने हैन। मझेरीको शुरुवात कालदेखि नै बिभिन्न गजलकार साथीहरूको उत्कृष्ट सहभागिताले गर्दा यस विधा अत्यन्त लोकप्रिय विधामा पर्दछ। आगामी दिनमा पनि तपाईंहरू जस्तै उत्साहित साथीहरूको योगदानको पनि अपेक्षा गरेका छौं।

जहाँसम्म गीत र गजलको कुरा छ; पहिले मझेरीको विधासम्बन्धी सोचाइ बुझ्नु जरुरी छ। मझेरीमा शुरुमा "गीत" भनेर संगीतबद्ध भएर श्रोतासमक्ष आएका रचनाहरूलाई "गीत"को विधामा समावेश गरिएको हो। त्यसकारण संगीतवद्ध-स्वरवद्ध "गजल"हरूलाई "गजल (गीत)"विधामा राखिएको हो। गजल र गीत एउटै विधा हो भनेर ईंकित गर्न खोजेको कदापि हैन। तर, मझेरीमा लेखकहरू स्वयंले पनि रचना प्रकाशन गर्न सक्ने भएकोले, केही विशुद्ध गजल (संगीतवद्ध नभए पनि) पनि "गजल (गीत)"मा परेका छन्। मैले सम्पादन गर्न नभ्याएको पनि हो।

"गीत" विधा सम्बन्धमा, संगीतवद्ध नभएका गीति रचनाहरूलाई त्यस अर्थमा "गीति कविता" विधामा राखिएको छ।

अहिले प्रकाशित गरिएको गजलको संख्यालाई ध्यान दिने हो भने "गजल"लाई "कविता", "कथा" कै कोटीमा राख्ने कुरामा मेरो पनि त्यति आपत्ति पनि छैन। वास्तवमा शुरुका केही महिनाहरूमा यस विधालाई "कविता" विधाको उप-विधामा राखिएको थियो। तर अलि पृथक परिचय दिनको लागि "हाइकु", "मुक्तक", "नाटक" आदि जस्तै "अन्य" विधामा राखियो। "गजल"लाई मूख्य विधामा राख्ने बारेमा पनि सोचेकै हो तर यसका उप-विधाहरू बारेमा अलि अनभिज्ञ नै भएकोले पनि नराखेको हुँ।

तपाईंहरूको सुझाब अनुसार मझेरीको ढाँचलाई सुधार्दै जाने नै छौं। आशा छ आगामी दिनहरूमा पनि सुझाब तथा माया दिंदै जानु हुनेछ।

कुमार

  • reply

कुमार जी धेरै धेरै ध्न्यवाद

keshubirahi — Fri, 03/12/2010 - 00:24

कुमार जी धेरै धेरै ध्न्यवाद ।
प्रतिकृयाको लागि धेरै धेरै धनयवाद । मैले गजललाई प्राथमिकता नै नदिइको भनेर मैले भन्न खोजेको भने हुईन । नेपाली गजललाई एउटा छुट्टै विधाको रुपमा राखिनु पर्छ भन्ने मात्र मेरो आसय हो । यही कुरा मैले नेपाली गजलको अनलाईन बहसमा उठाउदै आएको छु । यो मेरो एउटा अभियान नै हो ।
म यो अभियानमा तपाईहरुलाई पनि समायित गर्न चाहन्छु । आसा छ मेरो यो कार्यमा अवस्य पनि सहयोग पुर्याउनु हुने छ । मझेरीले गजलललाई धेरै स्थान दिएको छ । त्यो सर्व विधितै हो । मझेरीले यसअर्थमा ठुलो रिण लगाएको छ हामीलाई । सायद यो रिण तिर्न त अवस्य पनि सक्दैनौ होला । यहि राय सुझाव नै एउटा वाटो हो त्यो रिन तिर्ने जस्तो लाग्छ । अन्यथा माफी चाहन्छु ।
धन्यवाद ।

केशु बिरही

  • reply

Yaha Keshu Birahijile

अतिथि (not verified) — Sun, 05/02/2010 - 21:22

Yaha Keshu Birahijile Uthaunubhayko Kura 100% Nai Thik ho. Aajko Nepali Sahityama GAJALko Sthan Chhuttai BaniSakeko Kura Ta 2 Barsa Pahile Nepalkai Tribhuwn Biswobidhyalayabat GAZLko Sodhpatra Lekhera Bidhabaridhi Garnuhune Da. Krishnahri Baral hunuhunchha. Yasari GAZALlai Chhuttai Bidhakorupma Nepal Sarkarle Pani Sweekareko AbSthalai Hami Sabaile Dhyan Puryaun Sakematra Nepali GAZALko Utthan Hun SaKdachh.

- GAZALko Bidhyrthi: Gorkhesailo.
E-mail: gorkhesailo@yahoo.com.

  • reply

प्रेम गर्छु... म भित्र नै

krishna nyaupaane — Mon, 05/10/2010 - 19:32

प्रेम गर्छु...

म भित्र नै जन्मेकीछे प्रेरणा,
कहिल्यै नमर्ने गरी
शायद, मेरो मृत्यूपर्यन्त पनि बाँच्छे ऊ
हरेक कदममा म उनको साथ लिने गर्छु,

कसैले व्यक्तिविशेष नसम्झिनु मेरी प्रेरणालाई
ऊ परिवर्तित छे,
अहिले भावना बनेकीछे,
जो निश्चल छ,
दुरुस्तै ऊ जस्तै,
त्यतिबेला जस्तै सुन्दर,
जतिबेला
उसलाई मानवको रुपमा पाएर झुक्केको थिएँ,
जतिबेला
उसलाई आफ्नो प्रतिबिम्बको रुपमा अनुभव गरेर भ्रमित थिएँ,

जे होस्,
मेरो मनमा दरिलो खम्बा गाडि
दरबार बनाइ बसेकीछे
जसको गजुरले मेरो मस्तिष्कलाई छुने गर्छ

उसको बगैंचाको बास्ना तनभरि फैलीरहेछ
निक्कै सुगन्धित फूल,
"माया" नै फुलाइछे क्यार!

गजबछ,
कहिलेकाहीं, हामी साक्षात्कार पनि गर्छौं,
कहिले ऊ रिसाउँछे, म कुर्लिन्छु
ऊ हाँस्छे, म फुर्किन्छु

हो,
उही प्रेरणा,
जसको लागि म गाउँछु,
गजल कोर्छु,
गम्भीर हुन्छु,

किनकी म प्रेम गर्छु,
कुनै व्यक्तिविशेषलाई होइन,
कुनै मानवरुपी पत्थरलाई होइन,
म त मेरो भावनासलाई प्रेम गर्छु,
प्रेरणासँग प्रेम गर्छु।

  • reply

एउटा हातमा तास छ अर्को हातमा

prem oli — Mon, 06/14/2010 - 02:21

एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
आफु त यसरी नै
बार्है महिना जम छ
भन तिमी भन्दा म के कम छ।
मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउछ ?
आफु बार्है महिना
यसरी खेल्न भ्याउछ
हिङ नभए पनि
हिङ राखने टालोको दम छ्
भन तिमी भन्दा म के कम छ।
तिमी अमेरिका जाउ वा अफ्रिका
उधोग चलाऊ वा पत्रीका
जती भए पनि धन कम छ
समय झन कम छ
किनकी
तिमीलाई खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
भन तिमी भन्दा म के काम छ।
हो तिमीसँग धेरै
कारहरु होलान
हारहरु होलान
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर न दम छ
न चिन्ता न गम छ
त्येसैले
अफु त साथी हरेक दिन
यसरी नै जम छ
यसरी नै रम छ
विश्वाश छैन भने
त्यो तिमीलाई भ्रम छ
भन तिमी भन्दा म के कम।
prem oli

  • reply

मझेरीलाई धन्यवाद ।

Trichandra Shrestha (not verified) — Sun, 08/15/2010 - 16:05

मझेरीलाई धन्यवाद । गोरखापत्रमा प्रकाशित मेरो लेखलाई आफ्नो मझेरीमा पुन: प्रकाशित गरिदिनु भएकोमा आभारी छु । तपाईको मझेरीलाई मेरो साइटमा लिंक गरिदिने छु ।
http://www.tcspublication.webs.com
http://www.tcspenpal.webs.com

  • reply

गीत रसायर आँखा म हाँसु कसरी

Trichandra Shrestha (not verified) — Mon, 08/16/2010 - 13:04

गीत
रसायर आँखा म हाँसु कसरी ?
जलाएर मुटु म बाँचु कसरी ?
फुटेको त्यो ऐना जो छायाँ दिँदैन
त्यस्तै जीवन छ हाँस्न मिल्दैन ।

सडकरूपी छाती चर्किदिन्छ पलपल
बादलरूपी आँखा बर्सिदिन्छ हरपल,
विकाउ त्यो माल हुँ कुनै मूल्य छैन
बेवारिस जीवन भो तर दुःख छैन ।

नसोध त्यो घाउ काँहा बल्झि दिन्छ
नसोध त्यो घाउ काँहा अल्झि दिन्छ
बताउँ कसरी कुनै शब्द छैन
बेवारिस जीवन भो तर दुःख छैन ।
त्रिचन्द्र प्रतीक्षा, trichandra.shrestha@gmail.com
www.tcspenpal.webs.com

  • reply

सम्पादक ज्यू सादर नमस्कार

अतिथि (not verified) — Tue, 08/24/2010 - 05:23

सम्पादक ज्यू
सादर नमस्कार ।
मझेरीको स्तम्भ 'रचना प्रकाशन गर्दा... ' मा भएको 'चेक'को ठाउमा जाँच र 'पोलिसी' को ठाउमा निती राख्दा नेपाली भाषालाई न्याय हुने थियो कि ! अथवा दुबैलाई राख्दा पो राम्रो हुन्थ्यो कि ! वर्ण विन्यासमा म आँफै कमजोर छु । त्यसैले यो मेरो सुझावलाई अन्यथा रुपमा नलिइदिनु होला ।

पूर्वेलीसाथी

  • reply

पूर्वेली मित्रज्यू, धन्यवाद

kbs — Tue, 08/24/2010 - 06:46

पूर्वेली मित्रज्यू,

धन्यवाद छ। सम्पादन गरेको छु।
आगामी दिनमा पनि यस्तै प्रतिकृया, सुझाब अनि सकृय सहभागिताको अपेक्षा गर्दछु।

  • reply

Namaste!!! ma yo majheri .com

saroj shrestha (not verified) — Sun, 10/03/2010 - 09:27

Namaste!!!
ma yo majheri .com jko niyamit pathak hu. dherai ramra ramra lekh rachana haru prakashan bhaoraheka chhan. sampurna sharstha harulai pragati ko kamana gardachhu.
yo naya tatha purana shastha harulai ramro plate form baneko chha. ra ma pani kehi rachana haru prakashan garnu chahanchhu .tesaile maile kasari pathauna ra prakashan garna sakchhu??
aasha chha editor ji le ramro sallha dinu hune chha...
saroj

  • reply

सरोजजी, देब्रेपट्टिको Creat

kbs — Sun, 10/03/2010 - 10:54

सरोजजी,
देब्रेपट्टिको Creat new account क्लिक गरेर नयाँ एकाउन्ट बनाउनुहोस् । त्यस एकाउन्ट बनिसकेपछि, लग-इन गर्नुभो भने देब्रेपट्टि लेख्नुहोस् नयाँ लेख रचना भन्ने लिंक देख्नुहुनेछ। त्यसबाट नयाँ लेख लेख्न सक्नुहुन्छ।
अथवा, मा सिधै पठाउनुहोस् (प्रकाशन गर्न केही समय लाग्न सक्छ)

मझेरीलाई नियमित रुपमा हेरिदिनुभएकोमा धन्यवाद छ।

मझेरी सञ्चालक

  • reply

thanks you soo much for

unknownsk — Mon, 10/04/2010 - 08:42

thanks you soo much for repply sir

  • reply

this wibe side ma mero गजल

ramkrishna (not verified) — Thu, 10/07/2010 - 14:17

this wibe side ma mero गजल प्रकासित garna k garna parcha ta hajur

  • reply

HAPPY DASHAIN TO ALL :-)

TANISHA (not verified) — Tue, 10/12/2010 - 19:42

HAPPY DASHAIN TO ALL :-)

  • reply

Tanisha jee, Thanks for the

kbs — Tue, 10/12/2010 - 22:29

Tanisha jee,
Thanks for the wishes. We also wish you a very happy Dasain 2067.

  • reply

Deai ramo site !! hami jsto

Bijoux Argent (not verified) — Sun, 11/28/2010 - 01:56

Deai ramo site !! hami jsto Bidesmaa basne Nepali haruko laig !!

Dhanya baad

  • reply

आदर्णीय सम्पादकज्यू,

kbbantawa — Mon, 11/29/2010 - 15:55

आदर्णीय सम्पादकज्यू,
आजै मात्र मैले मझेरी डट कम साइट पत्ता लगाएँ । यो विशुद्ध नेपाली साहित्यिक वेवसाइट रहेको थाहा पाउँदा खुसी लाग्यो । म पनि यसमा सामग्रीहरु प्रकाशन गर्न चाहन्छु र हाल मेक्सिम गोर्कीको एउटा मार्मिक कथा ताइप गरेर तयार पारेको छु । त्यसलाई यस मझेरी डट कममा म कसरी प्रकाशन गर्न सक्छु, कृपया निर्देशन दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु ।

धन्यवाद
के.बि.राई
मेचीनगरपालिका, झापा

  • reply

केबी ज्यू, मझेरीमा स्वागत

kbs — Mon, 11/29/2010 - 18:41

केबी ज्यू,

मझेरीमा स्वागत छ।

रचना राख्न, आफैं पनि सक्नुहुन्छ - लगअन गरेर देब्रेपट्टि "लेख्नुहोस्" भित्रको लिंकबाट रचना पोस्ट गर्ने पृष्ठमा जान सक्नुहुन्छ । अथवा, info@majheri.com मा पठाउनुहोस्, सम्पादकले प्रकाशित गर्नेछ।

  • reply
  • 1
  • 2
  • next ›
  • last »

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    18 hours 31 min ago
  • hlw
    21 hours 12 min ago
  • Very Nice
    3 days 10 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 15 hours ago
  • All the best..
    1 week 6 hours ago
  • गलत होइन
    1 week 7 hours ago
  • very ice creation.. keep it
    1 week 7 hours ago
  • Good
    1 week 7 hours ago
  • .Thanks
    1 week 15 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 15 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • प्रियसी संग बिछोड हुँदा
  • बिछोडमा तिम्रो
  • ???कीन ????
  • जब आँखा-आँखा एक साथ लड्न थाल्यो
  • वर्गमित्रको पक्षमा
  • तीन मुक्तक
  • हाम्रो बारेमा
  • गर्छु अरु भन्दा फरक काम
  • दोलखामा कुमारी भैरव जात्रा
  • चिठी तिमीलाई लेखुँ भन्छु
  • किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
  • हाइकु मन्त्र
  • दुइ शब्द नेताहरूलाई
  • नआऊ भो धर्केको मनको बाटोमा
  • के हुन्न र गरेपछि
  • गोडुम्बा र म
  • गजल
  • गजल
  • स्पर्श
  • आज बिहानै.....
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित