• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

गजल

kkskals — Thu, 07/02/2009 - 10:26

  • गजल (गीत)
  • कृष्ण के श्रेष्ठ "काल्स"

सम्पादकज्यू
majeri.com

majeri.com को म नियमित पाठक हुँ । मलाई यो पत्रिका एकदमै मन पर्छ । यहि पत्रिकाको प्रभावले मैले केहि गजल लेख्ने कोसिस गरेको छु । म आफ्नो गजलको श्रेय यहि पत्रिकालाई नै दिन्छु । लेख्न त मलाई त्यति आउँदैन गजल तैपनि मैले गजलको यो मासमा सानो एउटा गजल लेख्ने कोसिस गरेको छु । आशा छ यो गजल प्रकासन हुन्छ भन्ने । यो गजलमा केहि त्रुटि हरु हुन सक्छन कृपया त्यसको लागि म माफि चाहन्छु ।
मेरो गजल यस प्रकार छ ।

छाडन त छाड्यौ पि्रय चोट ताजै छ
म माथी गरेको त्यो खोट ताजै छ

खै किन अचम्मैले टाडिन खोज्दै थियौ
माया मारि त्यागेको विछोड ताजै छ

जति माया वडदै गयो उति झन माया चोखो
मायारुपि गुलाव को वोट ताजै छ

अझै पनि माया मेरो मेटिएको कहाँ छ र
चिना हेरि छानेको छनोट ताजै छ

आखिरीमा तिमीले धोका त दिई छाड्यौ
जीवन साथी वनाउने अठोट ताजै छ

र अर्को
जुन चाहि राम्रो छ त्यहि प्रकासन गर्नुहोला ।

तडपाउनु तडपायौ नुन अझै थपे हुन्छ
मायाको साटो हिरा सुन अझै थपे हुन्छ

म रुँदा तिमी हाँस्यौ सक्छौ त रुवाउ अझै
छनछनि नाँच्छु वरु धुन अझै थपे हुन्छ

धोकाले मात्रै खै कहाँ पेट अघाइन्छ र
विश्वासघाति मनको सगुन अझै थपे हुन्छ

निष्ठुरी तिम्रो मन म रुँदा नी हाँस्न सक्छ
तैयार छु रुनलाई रुन अझै थपे हुन्छ

आडमवरि माया दिइ फसाउनु फसायौ
अझै छ मन खुसि वैगुन अझै थपे हुन्छ

अपराधि म वनेँ अफ्नै माया हत्यागिर
सजाय धोका हैन कानुन अझै्र थपे हुन्छ

मेरो परिचय
कृष्ण के श्रेष्ठ काल्स
भीमेश्वर नगरपालिका ३ दोलखा

हालः
yokohama japan

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 189
  • 15883 reads
Tweet facebook

sath

अतिथि (not verified) — Fri, 03/18/2011 - 17:12

sath

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 16 hours ago
  • आभार प्रकट गरे
    3 days 15 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 17 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    4 days 11 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 13 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 13 hours ago
  • एकदम सान्दर्भिक
    4 days 18 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 21 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • तीन मुक्तक (हस्तिनी, सीता, चाँदनी)
  • रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी
  • पछाडिको ढोका
  • जन्मदिनको शुभकामना तिमीलाई
  • दस रुपियाको नोट
  • सुनैसुनको नगरी
  • साह्रै गाह्रो हुने रै'छ
  • चारिटा मैथिली हाइकु - १८ (गिद्धक आँखि)
  • रहस्य (लघुकथा)
  • यतै कतै मुटुभित्र माया चोरिएको थियो
  • उस्तैउस्तै
  • प्यारको याचना
  • मेरो देश
  • दु:खमा मात्र किन लेखिन्छ गजल?
  • चिठी पाएँ मैले
  • बाथरुम मनपर्छ
  • भन्दै छ रोजै तेरो र मेरो
  • नाता-सम्बन्ध
  • भ्रमण-मौसम
  • मेरो पोखरा
  • साँच्चै देश दुखिरहेछ
  • तिम्रो लागि
  • एदी मलाइ छाडी जाने भए
  • सिकाइ र शिष्यगण
  • तिम्रो प्रेमलाई म के भनुँ?
  • तिमी र म
  • ऊ नजिक पनि त छैन
  • लाशको मोल
  • आधी जिन्दगी...................(मुक्तक)
  • गजल
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित