झमक्कै परेका थिए दिन अब असारको रातमा !
पर्यो निस्चल भएको बर्षा आसु झरी आखामा !!
नलेख्नु चरी बिलौना मेरा पिपलुको पातमा !
कसरी मन लुटेर लग्यौ एकान्तको रातमा !!१
संगी भएर हासी रहने रानी बिरानी भयौ !
रचेर जीवन कसरी तिमि गीति काहानी भयौ !!
प्रिती र मिलन रचियो किन कसरी चुडियो !
सरेको फुल नफ़ुलिकिन कसरी चुँडियो !!२
कहिले पर्यो शितल छाया आज्ञा के देखियो !
आशुमा आज चिप्लदै कलम आज के लेखियो !!
बोलि नसक्नुछ कथा यो मनको आशुझरी आँखामा !
लेखिनसक्नुछ कथा जीवनको रोदनले गांथामा !!३
कसुर गर्छन आफन्तले नै देखेर पो के भयो !
के थियो मनमा के भयो अहिले लेखेर पो के भयो !!
गुमाई निर्मल जीवन मेरो असत्ये के देखौ !
बैरीलाई पनि नपरोस यस्तो खोई अरु के लेखौ !!४
मनोज काफ्ले “मनसुन”
स्यांग्जा
हाल कुवैत
hi
hi Daju………………………….
संगी भएर हासी रहने रानी बिरानी भयौ !
रचेर जीवन कसरी तिमि गीति काहानी भयौ !!
yo line hahi malai sahrai an paryo ni
Nice…………….. Go Ahead…………………………………
Thanks bhai
Manoj
Thanks bhai
Manoj
हेलो मनोज भाई,
क्या हो?
हेलो मनोज भाई,
क्या हो? कबिता, गजल अनी कथाहरु मात्रा लेखेर / सोचेर बसी राछौ कि काम पनि गर्या छौ नढाटी सत्य भन त। यस्तो गर्मिको समयमा कूवेतमा बसि – बसि कबिता गजलको अशार – साउनको जस्तै कबिताको झरी नै ल्याउने?
उहिल्यै स्कुलमा होम्वोर्क गरेको भए मास्टरको स्याबास कती पाइन्थ्यो? जे होस् जती पनि रिलिज भएका लेखहरु राम्रा छन। कीप इट् अप just joke।
R. गुरुंग
दुबइ, UAE
डांडा पारीको बनमा दाउरा र
डांडा पारीको बनमा दाउरा र घाँस कतदाको पल को याद औछा अनि लाग्छ एउटा त लेखौन…
अनि विरहमा मन त्यसै अल्मलाउछ फेरी लाग्छ फेरी लेखौना….
कहिले खुसियाली मा लेखुदिन्छु अनि कहिले बेदना ले लेखन बाद्ये बनाउछन यी गजल र कबिता हरु,,,,
रेशम दाइ तपाईलाई धेरै धेरै धंनेबाद छ मेरा कोशेली हरुपदेर आफ्नु अमूल्य समय मलाइ अर्पित गर्नु भो
सम्झना औछा संगै बितेका अतित हरु…………………….
मनोज काफ्ले “मनसुन”
कुवैत