मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

मझेरी खबर

जनवरी ४, २०१०

श्रद्धेय पाठकबृन्द तथा लेखकहरू!

आफ्नै आफ्नै क्षेत्रबाट अमूल्य योगदान दिई मझेरीलाई गतिशील बनाउन सहयोग गर्नुभएकोमा हार्दिक धन्यबाद छ।

आजदेखि मझेरीमा रचनाहरू सम्प्रेषण गर्दा निम्न तरिका अपनाइने व्यहोरा अवगत गराउन चाहन्छौं।

  • लेखकहरूले आफैं प्रकाशन गर्नुभएका रचनाहरूलाई (अहिले झैं) सिधै मझेरीको भण्डारमा थपिनेछ। नयाँ थपिएका रचनाहरू पढ्न मझेरीको देब्रे भागको "नयाँ लेख/रचनाहरू" मा क्लिक गर्नुहोस्।
  • रचनाहरूको स्तरीयता, विधाहरूको समिश्रण, लेखकहरूको समिश्रण, आदिलाई ध्यानमा राखेर सम्पादकहरूले नयाँ रचनाहरूलाई मूख्य पृष्ठमा ल्याउन सक्नेछन्। सबै रचनाहरूलाई गृहपृष्ठमा समाबेश गर्न असमर्थ पनि हुन सक्नेछौं। साथै स्तरीय रचनाहरूलाई गृहपृष्ठमा ल्याउन केही समय लाग्नेछ। पाठक तथा लेखकज्यूहरूले हाम्रो विवशतालाई बुझिदिनुहुनेछ भन्ने आशा गर्दछौं।
  • सबै प्रकाशित रचनाहरूलाई पढ्नको लागि, "नयाँ लेख/रचनाहरू" को सदुपयोग गर्न बानी बसाल्न अनुरोध छ।

करीब दुई वर्ष अगाडि स्थापना भए लगत्तै हामीले मझेरीमा स्तरीय लेख रचनाहरू प्रकाशन गर्ने तथा नेपाली साहित्यिक रचनाहरूको भण्डारको रुपमा यसलाई बिकास गर्ने प्रतिवद्धताका साथ लगातार हर बिधाका रचनाहरू थप्दै आएका छौं। अहिले, प्रकाशित रचनाहरूको संख्या करीब ४००० पुगेको यस मझेरी, सम्भवत, वेबको सबभन्दा ठुलो नेपाली साहित्यिक भण्डारको रुपमा परिणत भैसकेको छ। अँझ, रचनाहरूलाई सजिलै पैल्याउन सकिने गरी लेखकसूची, विधासूची, श्रोतसूचीबाट पाठकलाई सजिलै मन लागेको रचनाहरू खोज्न सकिने गरी समयसान्दर्भिक बनाउने प्रयास गरेका छौं।

मझेरीलाई अँझै अगाडि लैजानको निम्ति थप गुणस्तरीय रुपमा बिकास गर्नुपर्ने खाँचो देखिएकोले माथि उल्लेखित नयाँ नियमलाई अगाडि सारिएको हो। मझेरीका नियमहरू (हेर्नुहोस‌: मझेरीमा लेख रचना प्रकाशन गर्दा..)लाई अँझ प्रभावकारी बनाई सबै लेखक तथा बिधालाई समान रुपमा समावेश गर्ने हाम्रो उद्धेश्य हो। एकै लेखक तथा एकै विधाका धेरै रचनाहरू लगातार रुपमा देखा परिरहेको हालको सन्दर्भमा अलि प्रभावकारी रुपमा समावेश गर्न सकौं, हाम्रो लक्ष्य यही हो। यसको मतलब, सकृय लेखकहरूको रचनाहरू घटाउने उद्देश्य भने कदापि छैन। अझ, सकृय भई सरसल्लाह दिनुभएमा आभारी हुनेछौं।

साथै, गल्तीले गर्दा एकै रचनाहरू पटक पटक गृह पृष्ठमा देखिनु, कान्तिपुर आदि मझेरीले सपोर्ट नगर्ने फन्टहरू गृह पृष्ठमा देखिनु, विधा/लेखकको नाम आदि त्रुटिहरू भएका लेखहरू गृहपृष्ठमा देखिनु आदि गृह पृष्ठको स्तरीयतामा आँच आउने कुराहरू हटाउने लक्ष्य पनि रहेको छ।

आशा छ, आगामी दिनहरूमा झन साथ दिएर मझेरीलाई झन माया गर्नु हुनेछ। आउनुहोस्, तपाईं हामी सबै मिलेर एक स्तरीय तथा विशाल साहित्यिक मझेरी भण्डारको विकास गरौं।

मझेरी डट कम

  • अक्टोबर ४, २००९

    मधुपर्क २०६६ असोजका केही साहित्यिक लेख/रचनाहरू थपिएका छन्। पढ्नको लागि यतातिर!

  • सेप्टेम्बर १२, २००९
    मझेरीमा प्रकाशित रचनाहरूको संख्या ३००० नाघेको छ। सबै लेखक तथा पाठकहरूलाई धन्यवाद। आगामी दिनहरूमा पनि सकृय सहभागिताको लागि अनुरोध गर्दछौं।
    रचना नं ३००० मा परेको छ - उमेश चौलागाईंको 'नयाँ नेपाल बनाऊ' कविता। उमेशजीलाई बधाइ।

  • सेप्टेम्बर ९, २००९
    मधुपर्क २०६६ भदौका केही साहित्यिक लेख/रचनाहरू थपिएका छन्। पढ्नको लागि यतातिर!

  • जुलाई २९, २००९
    मधुपर्क २०६६ साउनका केही लेख/रचनाहरू थपिएका छन्। पढ्नको लागि यतातिर!
    युवामञ्च २०६६ साउनका केही साहित्यिक लेख/रचनाहरू थपिएका छन्। पढ्नको लागि यतातिर!

  • जुलाई ४, २००९
    मधुपर्क २०६६ असार अंकका लेख/रचनाहरू मझेरीमा थपिएका छन्। पढ्नको लागि यतातिर!

  • जुलाई ४, २००९
    मझेरीमा लेख रचना प्रकाशन गर्दा ख्याल गर्नुपर्ने कुराहरू: यो पेजमा हेर्नुहोस्।

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    18 hours 32 min ago
  • hlw
    21 hours 13 min ago
  • Very Nice
    3 days 10 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 15 hours ago
  • All the best..
    1 week 6 hours ago
  • गलत होइन
    1 week 7 hours ago
  • very ice creation.. keep it
    1 week 7 hours ago
  • Good
    1 week 7 hours ago
  • .Thanks
    1 week 15 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 15 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • प्रियसी संग बिछोड हुँदा
  • बिछोडमा तिम्रो
  • ???कीन ????
  • जब आँखा-आँखा एक साथ लड्न थाल्यो
  • वर्गमित्रको पक्षमा
  • तीन मुक्तक
  • हाम्रो बारेमा
  • गर्छु अरु भन्दा फरक काम
  • दोलखामा कुमारी भैरव जात्रा
  • चिठी तिमीलाई लेखुँ भन्छु
  • किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
  • हाइकु मन्त्र
  • दुइ शब्द नेताहरूलाई
  • नआऊ भो धर्केको मनको बाटोमा
  • के हुन्न र गरेपछि
  • गोडुम्बा र म
  • गजल
  • गजल
  • स्पर्श
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित