• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

शीर्षक के हो ? (मुना २०६६ असार)

kbs — Sun, 07/05/2009 - 08:19

  • बाल कथा
  • श्लेष्मा क्षेत्री
  • मुना २०६६ असार

शैलजा र सपना बोर्डिङ स्कुलको कक्षा ८ मा पढ्छन् । उनीहरूबीच आपसमा धेरै मेल छ । बेला-बेलामा सपनाले राम्रा राम्रा कुरा ल्याएर देखाउँछिन् । मीठा मीठा क्याडवरी चकलेट ल्याएर शैलजासँग बाँडेर खान्छिन् र भन्छिन् - "यो मेरो मम्मी-ड्याडीले अमेरिकाबाट पठाइदिएको ।"

त्यसबेला उनी निकै प्रसन्न देखिन्छिन् र आफ्ना राम्रा लुगा र मीठा चकलेटहरूमा आफ्ना बा-आमाको माया पाउँछिन् । आमाले उनलाई हजुरआमाको साथमा छाडेर अमेरिका जाँदा सपना कक्षा ४ मा पढ्थिन् । त्यसबेला मम्मीले भनेका कुरा उनलाई ताजै छ - सपना, तिमी मेरो सपना हौ । त्यो सपनालाई साकार बनाई उज्ज्वल भविष्यको निर्माण गर्दछु । त्यसैले तिमी अहिले हजुरआमासँग बसेर पढ्दै गर । म अहिले तिम्रो ड्याडी भेट्न अमेरिका जान्छु । अनि तिमीलाई अमेरिकाबाट राम्रा राम्रा कुरा पठाइदिन्छु नि ।"

मम्मीको अमेरिका बसाईं कति लामो हुन्छ भनेर सपनालाई केही थाहा थिएन । ड्याडीलाई सपनाले तस्बिरमा मात्र देखेकी छिन् । हजुरआमा भन्नुहुन्छ सपना जन्मेको छ महिनामा नै उहाँ अमेरिका जानु भएको रे ! सपनाको भविष्य राम्रो बनाउन धेरै पैसा कमाउन ।

शैलजाको भने छुट्टै कथा छ । उनी करिब छ वर्षकी थिइन् । उनका बाबु भिडन्तमा मारिए । उनी आमासँग बस्थिन् । एकदिन आमाले पनि आत्महत्या गरिन् रे ! अनि कसैले उनलाई अनाथ आश्रममा ल्याएर राखिदिए । त्यहीँ बसेर उनले आफूजस्तै भाग्यले ठगेका दाजुदिदीहरू पाइन् । त्यस बालगृहकै संरक्षणमा पढ्न-लेख्न पाइरहेकी छिन् ।

यी दुई भिन्न वातावरणका मित्रहरू आपसमा आफ्ना खुसी र दुःखका क्षणहरू साटासाट गर्छन् । दुवै उत्कृष्ट विद्यार्थी पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा उत्तिकै सहभागी हुन्छन् । सफलता हासिल गरेरै छाड्छन् । शैलजाको सफलतामा बालगृह परिवारले खुसी व्यक्त गर्दछन् सपनाको हजुरआमा भने पूजापाठ, भजन कीर्तनमै व्यस्त हुनुहुुन्छ । कसैलाई बताउन मम्मी ड्याडीको फोन कहिले आउँछ भनेर कुर्नुपर्छ ।

विद्यालयको वाषिर्कोत्सवको दिन । सबै खुसी थिए । सफा लुगा लगाई सबै फर्‍याकफुरुक गर्दै थिए । विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएका थिए । शैलजा र सपनाले पनि भाग लिए । शैलजा निबन्धमा प्रथम भइन् भने सपना वादविवादमा प्रथम भइन् । दुवैैले पुरस्कार र प्रशंसापत्रहरू प्राप्त गरे । दुवै आ-आफ्ना सर्टिफिकेट बोकेर घर-घर लागे । शैलजाको सर्टिफिकेट देखेर बालगृहको संरक्षकले स्याबासी दिए र उनको सर्टिफिकेटलाई फ्रेम गरेर सबैले देख्ने गरी भित्तामा झुण्ड्याउन लगाए । यता सपना पनि आफ्नो सर्टिफिकेट हजुरआमालाई देखाउन आतुर भएर उहाँलाई बोलाउँदै पूजाकोठामा पुगिन् अनि भनिन् - "हजुरआमा हेर्नुस् न ! म प्रथम भएको पुरस्कार ! "

हजुरआमाले हेर जुत्तै लगाएर कोठामा आएकी । यो सर्टिफिकेट म के हेर्न जान्नु तेरै बाबुआमालाई अमेरिकाबाट आएपछि देखाउनु । खै छोड भन्दै हुनुहुन्थ्यो । गिलासको पानी घप्लक्क पोखिएर सर्टिफिकेट भिजेर जम्मै अक्षर मेटियो अनि सपनाका सपना सब चकनाचुर भए । त्यो रात उनी धेरैबेर रोइन् । आफ्ना बाआमाले जन्म मात्र दिएर भविष्य बनाउने बहानामा आफूलाई टुहुरो तुल्याएको महसुस गरिन् । भोलिपल्ट निन्याउरो मुख लगाएर स्कुल जाँदा शैलजाले सोधिन् - के भयो ?

उनले आफ्नो सर्टिफिकेट कसैलाई देखाउन नपाएको र पानीले भिजेर मेटिएको कुरा भनिन् । सपना पनि उनको कुराले दुःखी भइन् । आफ्नो सर्टिफिकेट भित्तामा टाँगिएको पनि सम्भिmन् । अनि सपनाले भनिन् - "शैलजा तिमी अनाथ भनेको त म पो अनाथ रहिछु ......... ।"

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 126
  • 1420 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • अनावश्यक
    4 days 14 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 1 day ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 3 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 6 days ago
  • केही सच्याइएको छ।
    5 weeks 17 hours ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 3 days ago
  • क्रन्धन
    6 weeks 1 day ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 1 day ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 5 days ago
  • सम्पादकले सम्पादन गर्नुभएको
    10 weeks 5 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • शब्द
  • फूल
  • अनेसास गजलगङ्गा
  • मिस्ड कल सार्वजनिक
  • विद्यार्थी हुँ म
  • घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म
  • मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
  • रात रहे... !
  • ब्याक्टेरिया र भाइरसको सपना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • दस हजार तालको राज्यमा घुम्दा
  • अामा
  • मेची क्याम्पस भद्रपुरकाे सूचना
  • हजारौ गल्ती तिम्रा मायामा भुलिदिन्छु
  • म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल
  • मे दिवस
  • तिम्रो अंश हुँ म
  • याद
  • नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना
  • टाइगर हिलको सूर्य र मेरो करेसो
  • छैन आज कुनै सपना
  • मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)
  • मलेसिया श्रम कि सेक्स ? (कथा)
  • "छापामारकी स्वास्नी" कथाभित्र लुकेका जनसरोकारका पन्ध्र दृष्टि
  • मेरो साथी पुतली
  • दुई आत्मा मिलाएर परेवाझैं जोडी
  • नाक
  • शिक्षा सारथीलाई पत्र
  • पशुपति नाथ
  • दिलको अटल आवाज
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित