लेखें लेख रचना कति ता चल्यो कलम मेरो
छैन कलमको बस्ती जाहाँ अब संसार भो अँधेरो !
येइ कलमले जिबित छु म यहाँ माया भरि मुटुमा
येइ कलमको भरमा जीवन शितको बिहानी यहाँ !!१!!
मेरो सामु यो सानु कलम सानैमा आइलाग्यो
त्येही कलमले लेखिदिएँ जीवनमा बेथा जति आइलाग्यो !
मैले सम्झे एसले के लेख्ला के गरि ठुलो भो सानु
यो रैछ संगत गरेर हृदये खोल्ने मुठी को मानु !!२!!
कलम भएँ अरु क्येई चाहिन्न म काहा यो हृदये खोल्नलाई
तिमि भएँ मनलाई सकिन्छ बुझाउन को चाहियो र बोल्नलाई !
तिमि होउ मेरो जीवन कि साथी पियारी हातकी कडी
भै हुनु ज्ञान गुन रचिकन नया बुद्धिले भन्दा बढी !!३!!
मैले जाने जबदेखि बुझ्न संसारको सिमाना
येइ कलमको भरमा लेखिए उनका सुभकामना !
कलमले लेख रचना रचिदा मनै कलम भयो
कलमको कृती यहानेर लेखिदा मनको मलम भयो !!४!!
मनोज काफ्ले “मनसुन”
कुवैत
मनोज भाई,
दामी गैराछ ल,
मनोज भाई,
दामी गैराछ ल, लेख्ने क्रम नछोड्नु होला।
R. गुरुङ
DXB
Thanks Dadaa
Manoj kwt
Thanks Dadaa
Manoj kwt
Dada
Go
Dada
Go Ahead………………….. Ramro gai rakheko chha……………….
Chaldai chu
Chaldai chu gungunaaudai….
manoj