मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दुखेको मन
suman sharma — Thu, 07/09/2009 - 16:42
पुरानो घाऊ कोट्याएर किन दुखाउँ मैले
पापिनिको पापहरु किन लुकाउ मैले
गाठो पारी राखेको छु तड्पीएको मन मेरो
बेदनाको पोको फेरी किन फुकाउँ मैले
पालै पालो धेरै सँग हिड्दो रैछ आज भोलि
उसको सामु आफ्नो शिर किन झुकाउँ मैले
आश्रु धारा बग्दा बग्दै सुक्खा भय नयन मेरा
तर पनि प्रेम मुहान किन सुकाउ मैले
जे मन लाग्छ गरे हुन्छ पाप धर्म आँफैलाई हो
उसको पाप को हिसाब किताब किन चुकाउ मैले
- 4280 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 1 min ago - आभार
1 day 18 hours ago - बहुत खुब कहिल्छि ।
4 days 17 hours ago - आभार प्रकट गरे
6 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 14 hours ago - एकदम सान्दर्भिक
1 week 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- जन्मदिनको शुभकामना
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- आँसु हाँसो मिलन बिछोड
Last viewed:
- बर्तमान निरोहरु हो
- नलिने मन भए पाए जति फर्काऊ (बाल-गजल)
- कमल आचार्यको कोसेली भित्र पस्दा
- साँढेको सोमत कहिल्यै आउँदैन
- छ नि
- शुभकामना
- मैले देखेका 'फाइभ स्टार’
- कोहलपुरमा साहित्यिक गतिबिधि सम्पन्न
- शहर रित्तिएको छ (दशैं)
- मान्छे छुन नहुने सन्दर्भमा
- तालमा नाच्दै जाने हो
- भाग्यले नि ठगेको मान्छे
- बत्ती निभेको साँझ
- यात्रा
- एकै बेथाका दुई बिरामीहरु
- मान्छे मान्छेबिचको सद्भाव
- पेनाङ्ग
- महिला हिंसा भो कि पुरुष हिंसा ?
- छायाको गहिराइ
- मन सानो भयो
- रमाइलो गाउँ
- जेलरको डायरीबाट
- क्षितिज चेतना
- मृत सहर
- मृत्युको गीत
- स्वगत
- (लघुकथा) कामना
- एकान्तमा मिठामिठा रहर
- बुबाको मुख हेर्ने दिन
- सन्दर्भ विश्व कविताको
Post new comment