मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
खुट्टा तान्दै गर
kbs — Sat, 07/11/2009 - 13:20
कति जल्छौ आरिसले अँझै जल्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर
काँडेतारको बार लाए नि मेरो यात्रा रोकिन्न
हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्न
कति गर्छौ उपहास अँझै गर्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर
तिल जत्रो कुरालाई पहाड जत्रै बनाऊ
झूठको खेती सप्रियो भने दीपावाली मनाऊ
कति काट्छौ कुराहरू अँझै काट्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर
शब्द: वुद्धवीर लामा
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो
- 6819 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 40 min ago - सानो आग्रह गरे है सर
23 hours 21 min ago - कत्रो दुर दर्शिता
5 days 8 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 23 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खुट्टा तान्दै गर
- कविता शृंखला (दुख : ०३)
- क्रय-बिक्रय जीवन होइन
- बिर्सेर फेरि मलाई नहेर
- खाडीको दर्दनाक कथा
- स्वर्गमा केही कविहरुका गनगन
- बाटो कुर्दै देउरालीमा
- पाँच हाइकु (हाईकु च्वया)
- म र मेरो देश
- अनुभूति
- गजल
- शिक्षण, लेखन र पत्रकारिताका त्रिवेणी: पेशल गुरु
- जिन्दगीमा सुकर्म गरी जाउँ
- दुलही साथीलाई
- अबमुल्यन भा'छु म त, मोल खोजछ्यौ तिमी
- '' कस्तो हो ! यो मान्छे ?
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- दुई हाइकु (असार पन्ध्र)
- चाहिन्न त्यो जून-तारा
- निद्रा
- एउटै मायाले
- कतारमा आयोजित १४५ औं मोती जयन्ती गजलमय
- भाषा संस्कार र संस्कृति र हामी
- नखोज भो दायाँ बायाँ, तिम्रै धड्कनमा छु
- तिम्रो मेरो माया
- नाता जिन्दगीको
- विशेषता (लघुकथा)
- एकान्तका साधक तीर्थराज अधिकारी
- खोस्नु पर्छ अधिकार मागेर हुन्न अब
- भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
Post new comment