मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरी सानु
kbs — Thu, 07/16/2009 - 17:10
सँगसँगै हिडौं भन्दा डरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु
भेट्न गए तिमीलाई कोठा बन्द भा’को पाए
पहिले बस्ने कोठा अन्तै सरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु
मेरो सामु पर्न पनि लजाउछ्यौ रे तिमी अचेल
बैश आफ्नो अरुलाईनै चरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु
दुनिया छ स्वार्थी यहाँ बैश चर्न खोज्यो होला
चर्न दिन्न बैश भनि करायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु
सधैभरि तिम्रै हुँ म भन्ने गर्थ्यौ तिमी पनि
आज अर्कैलाई पो मन परायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु
मन पराए ठिकै भयो तिम्रो सामु पर्ने छैन
उसैबाट सिउँदो आफ्नो भरायौ कि मेरी सानु
आजभोलि देख्दिन म हरायौ कि मेरी सानु
- 1316 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
8 hours 20 min ago - अनावश्यक
4 days 23 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 2 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 4 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 6 days ago - केही सच्याइएको छ।
5 weeks 1 day ago - हम करै तो । केहु नकरै ।
5 weeks 3 days ago - क्रन्धन
6 weeks 1 day ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 2 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- कुनै एक दिन
- “म र काठमाण्डौं” मा मनोज ढुंगानाको कथा कारिता
- प्यारीलाई चिठ्ठी
- स्कुल
- उनको यादले फेरि सतायो
- पन्थदेउरालीमा पुग्दा एक विवेचना
- दुई मुक्तक
- कलमको स्वाभिमानी सिपाही
- हल्लै हल्लाको देश
- अमूर्त यौन (लघुकथा)
- कालमहिमा
- कथाको कथा
- तिम्रो भुल थियो
- सम्झना
- पुस्तान्तर
- लाचार श्रीमानको पत्र श्रीमतीको नाममा
- खहरेको भेल-रहेछ
- घामसँग
- मेरो देश
- यस्तै छ खुल्दुली
- संविधान
- हितको काममा चित्त
- आगो बोक्नेका विरुद्ध
- यौवन
- नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ
- मेरो कविता, मेरै लागि
- सिजो
- शशि शाहको घोडा
- सन्देश गजल
- मातृचिन्ता
Post new comment