मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरी उनी
kbs — Sat, 07/18/2009 - 19:22
शीतको थोपा
गुलाफको फूलमा
मेरी प्रेयशी ।
सधैँ हँसिली
लालुपाते फूलेझैँ
मेरी संगिनी ।
लाली गुराँस
सिउरेर हाँसेकी
मेरी मायालु ।
गोधूली साँझ
सप्तरंगी इन्द्रेणी
तिम्रो मुहार ।
वसन्त ऋतु
बैशालु उपवन
तिम्रा नयन ।
तिम्रो प्यारको
अविरल बन्धन
मेरो जीवन ।
(उजागर मासिक, २०६० भदौमा प्रकाशित)
- 2327 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
12 hours 20 min ago - सानो आग्रह गरे है सर
1 day 7 hours ago - कत्रो दुर दर्शिता
5 days 15 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 6 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- शीतयुद्ध (लघुकथा)
- अन्तरिम सपनाहरूको उडान
- तिमी शहरका धनी बाउका छोरी
- मेरो प्रेम, नदेखिएको प्रेम
- अधुरो माया
- उदाहरण बनिदेउ नारी तिमी
- भयवादीय बाल मनोविज्ञानको प्रयोग
- नशा
- ‘माधवी र राधा’ सङ्ग्रहमाथि नारी नयनमा परेका दृश्य. . .
- बूढो समीको रूख
- साहित्य र संगीत
- यसरी नै फुलिरहोस् सयपत्री
- अक्षर
- ज्युँदै जाँदा एक्लो हुन्छु जस्तो लाग्दैन थियो
- फरक संसार
- मृत्युसित लुकामारी
- प्रशान्ति गाथा
- तीन मुक्तक (काजी, नकचरा, सामाजिक सञ्जाल)
- हाँसीहाँसी मृत्युवरण
- चार साना कविता
- काइला दाइका कविता
- माया मेरी साँझ बनी
- गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .
- दिनपछि सधैं यहाँ साँझ पर्ने
- हो, मैले तिमीलाई नै भोट दिएँ
- भूँईचालो गएपछि
- तीन मुक्तक (जीवन)
- म त्यही छु
- गाउँको कथा
- मेरा सारा ईच्छाहरू लुटेर गयौ
Post new comment