मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
असार
khadkabinod — Tue, 07/21/2009 - 00:35
असारे बर्षा हिलो र माटो
त्यो मेरो देशमा
हली र हलो लाठेका खुसी
रोपारको रन्कोमा ।
आलु र केराउ अचार बनाउ
चिउराको साथमा
आमाले लगाईन त्यो रातो टीका
उज्यालो निधारमा ।
रोपार हिँडे घुम है च्यापी
भकारी बाध्नु छ
बर्षामा रोपी मंसिरमा थँन्काई
बर्ष है धान्नु छ ।
आउ न साथी अगाडी मेरो
हिलोमा खेलौ है
आली र ब्याड यता र उता
रमाईलो गरौ है ।
आलीमा बसी गाईने दाई
सारंगी रेट्दैछन
नगाईदेउ पीडाका कुरा
लाहुरेनी रुनेछिन ।
आकासमा खेल्यो त्यो कालो बादल
बर्षिने बेला भो
कहि त हाँसो कहि छ रोदन
दैवको खेल हो ।
नबगाईदेउ त्यो सून्दर गाँउ
डाँडामा टुपुक्क
किन हो आँउछ विपत्ति त्यहाँ
नलैजाउ सुटुक्क ।
घिउ र खट्टे खाँदैछ कान्छो
आँगनमा नाँचेर
ती सानी छोरी बेस्सरी नाच्छिन
कम्मर भाँचेर ।
परदेशमा बस्यो सम्झि नै रह्यो
गाँउ र फाँट हो
गर्मीले टोक्दा सम्झना बोक्दा
हराउँछ आँट हो ।
१५ असार २०६६
Khadkabinod02@yahoo.com
Source : Kantipur Qatar
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
16 min 58 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 43 min ago - hlw
22 hours 24 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- कसरी म हाँसु ?
- बनी प्रेमको प्याला
- तिम्रो उपहार
- ऊ र उसको सहर
- साथी
- एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
- "भाग्यको घाम डुबेछ "
- कसरी भनूँ म मनको कुरा यो
- मझधार
- गाजा र विस्फोटनका धुंवाहरु
- तेन्जिङ शेर्पाको सम्मानमा
- गजल
- त्यो भीडमा सिंढी चढ्दा
- म चाहन्न तिमीलाई अझै दुख दिन
- gazal
- जिन्दगीका सबै हारहरूमा अघि बढ
- परिवर्तन
- पश्चिमा प्रभाव
- गरीबको बस्ती
- युद्धले भुलेका बाँकी युद्ध

Post new comment