• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

एक स्रष्टा दुइ महाभारत

kbs — Mon, 08/04/2008 - 15:52

  • व्यक्तित्व समीक्षा
  • मोदनाथ प्रश्रित
  • कान्तिपुर

'महाभारत' प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो 'कुरुक्षेत्र' युद्धको वर्ण्र्ााा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्ण्र्ााआदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दर्ुइ पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्ण्र्ााछ ।

कौरव-पाण्डव युद्धपछि विश्वविख्यात महाकवि वेदव्यासले 'जय' शर्ीष्ाक महाकाव्य रचे । त्यसलाई व्यासका प्रमुख शिष्य वैशम्पायनले केही थपेर 'भारत' नाम राखे । व्यासकै अर्का शिष्य सूतले नैमिषारण्यका हजारौं ऋषिलाई 'भारत' ग्रन्थ सुनाउने सर्न्दर्भमा अरू धेरै कथा जोड्दै गएपछि त्यसले 'महाभारत' को रूप लियो । यसलाई वैदिक परम्पराका विद्वान् साहित्यकारले वेदकै समकक्ष महत्त्व दिई 'पा“चौं वेद' भनेका छन् । नया“ भाषा, साहित्यिक वर्ण्र्ााकौशल, विषयगत विविधता आदि दृष्टिले हर्ेर्ने हो भने युगयुगसम्मका इतिहास र साहित्यका पाठकका लागि महाभारत ग्रन्थ वेदहरूभन्दा पनि बढी उपयोगी छ ।

यस ग्रन्थको विश्वका अनेक भाषामा पूरा या आंशिक अनुवाद हु“दै आएको छ । यसका विभिन्न कथा र नायक- नायिकामा आधारित असंख्य ग्रन्थ रचिएका छन् । नेपाली जनता निम्ति आफ्नो भाषामा यस महान् ग्रन्थलाई उतार्ने विशिष्ट साधनाको पहिलो बिंडो उठाए-पण्डित नरेन्द्रनाथ रिमालले । नुवाकोट, कठेरीमा १९३७ मा जन्मेका रिमालको शिक्षादीक्षा काशीमा भयो । अत्यन्त अध्ययनशील एवं विश्वको इतिहास र समकालीन राजनीतिबारे गहिरो ज्ञान हासिल गरेका रिमालले काशीलाई कर्मथलो बनाए । सम्भवतः अध्ययन, ज्ञान र चेतनाको उपयोग राणा शाही व्यवस्थामा गर्न सकिन्न भन्नेमा उनी सचेत थिए ।

नेपाली साहित्यको मध्यकालीन चरण थियो त्यो । नरेन्द्रनाथ चार वर्षा हु“दा भानुभक्तको रामायण प्रकाशित भएको थियो । मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल आदिका सिर्जनाको चक्चकीको समय थियो । त्यस लहरले नरेन्द्रनाथको प्रतिभालाई कुत्कुत्याउ“दै गयो । उनले गहन रूपले दोहर्‍याइ-तेहर्‍याई महाभारत पढेका थिए । रामायण रच्ने भानुभक्तकै मूल प्रेरणा होला- उनले १९७७ मा पलेंटी कसेर ६ वर्षा नेपाली महाभारत अठार वर्षतयार गरे । त्यो महाभारतको अनुवाद नभई मूलकथामा आधारित मौलिक सिर्जना थियो । उनले त्यस विराट ग्रन्थको संक्षेपीकरण गरेका थिए । नेपाली पाठकको हातमा पुग्न सक्नेगरी १९८६ मा त्यसको प्रकाशन आफैंले गरे ।

राणाकालीन दमन र अशिक्षाको अन्धकारमा भासिएका देशबन्धुलाई राजनीतिक, सामाजिक र शास्त्रीय दृष्टिले ब्यू“झाउ“-उठाउ“ भनी ठूलो संकल्पको परिणाम थियो त्यो । त्यसको मंगलाचरणमा उनले पहिलो पंक्तिमा शिव, पार्वती, र्सर्ूय र विष्णुलाई सम्झेर दोस्रो पंक्तिमा नेपालीको उन्नतिको काममा गरेका छन्-

मङ्गल शङ्कर गौरी र्सर्ूय हरिले नेपाल हिमाले वरि
धेरै उन्नतिवाद् तुल्याउनु हवोस् मानिस त्यो देशभरि ।

प्रष्ट छ उनले नेपालीको चेतना विकास र देशको उत्थान निम्ति कलम चलाएका थिए । उनको यो सामाजिक जागृति र राजनीतिक दूरदर्शिता अरू रचनामा झन् प्रस्ट रूपले मुखरित भएको छ । युगपरिर्वतन चक्रको गतिबारे शान्ति पर्वमा उनी लेख्छन्-

चक्रैसरी युरुप आदि घुमेर कूलो
आउ“छ आउ“छ दिनै फिरि हुन्छ ठूलो

हे भाइ यो मन सधैं नगरी धमीलो
बन्नेछ कार्य गरी नै बुझ यो रसीलो ।

नरेन्द्रनाथ प्राचीन र आधुनिक विश्व इतिहासका अध्येता र ज्ञाता थिए । त्यसैले उनले प्राचीन महाभारतमा मात्र कलम नचलाई आधुनिक युगको प्रथम विश्वयुद्ध -ग्रेट वार) लाई केन्द्रविन्दुमा राखेर समकालीन विश्वराजनीतिक द्वन्द्वको विश्लेषणसहित रचना गरे- 'युरोपीयन महाभारत' । विश्वको राजनीतिक परिस्थितिमा साधारण जनताले पनि सहज रूपमा बुझ्न सकुन् भनेर उनले यसलाई प्रचलित लोकगीत सवाई छन्दमा रचे । १९७७ मा प्रकाशित नया“ भारतको सुरुवात यस्तो छ-

सुन सुन भाइ हो चारौंतर्फभारी
पृथिविना घेरियको समुन्द्रको पारी

टापुहेरु युरोपमा नाना रितका छन्
आधा रुस यतातिर येसिया कहन्छन्

इनी दुवै देशमुनि समुन्द्रको तल
अम्रिका छ युरोपले भन्दछन् पाताल

लेखियाको तिनै ठाउ“ सबै पृथ्वीभर
डगमग सबैलाई पारयो थहहर

भन्छु भाइ सवाइमा घोर युद्ध सुन
महाभारतपछि यही ठूलो युद्ध गुन ।

लाखौं मानिसको संहारसहित संसार हल्लाउने त्यो युद्ध कहा“बाट सुरु भई कहा“-कहा“ फैलियो र त्यसले कस्तो परिणाम देखायो, सजीव वर्ण्र्ाागरेका छन् रिमालले । देखे-सुनेका घटनालाई कविता-काव्यमा सबै कविले प्रस्तुत गर्छन् । त्यस महायुद्धका विशिष्ट परिणामलाई बुझेर नवोदित परिस्थिति आकलन गर्दै राणाकालीन शासकलाई समेत परोक्ष रूपमा चुनौती दिनु कवि रिमालको विशेषता हो । उनका दुवै महाभारतका नया“ संस्करण हालै प्रकाशित छन् । जेठ २२ गते नरेन्द्र वाङ्मय निधि प्रतिष्ठानले उनको १२८ औं जयन्ती काठमाडौंमा मनायो ।

कान्तिपुर
जुन १३, २००८

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 184
  • 2083 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • थाप्छु दश करोड नि
    15 hours 39 min ago
  • सुझावको लागि धन्यवाद सर !
    1 day 21 hours ago
  • गजब रहेछ मित्र ।
    2 days 14 hours ago
  • ल धेरै असल समीक्षा अायाे ।
    4 days 11 hours ago
  • यसको अरिजिनल याहा सम्लग्न
    4 days 12 hours ago
  • असल लाग्यो मित्र ।
    1 week 3 hours ago
  • Naman hajur
    1 week 8 hours ago
  • Marmik
    1 week 2 days ago
  • धेरै धेरै धन्यवाद ।
    1 week 2 days ago
  • bujna kathin
    2 weeks 5 hours ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • नयाँ बर्षको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • डुबेको मधेशका गढेका दर्दहरू
  • आज मन उडेर भाग्छ
  • जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • आँसु हाँसो मिलन बिछोड
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • सगरमाथा छोएको क्षण
  • छोरीको जन्मदिनको शुभकामना
  • मेरी आमा, प्यारी आमा
  • पछिल्ला रचनाहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • यसै गरी बिताईदिन्छु
  • तिमीलाई जन्मदिनको शुभकामना
  • म हुरीमा दियो जलेको देख्छु
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • मीरा (प्रेम कथा)
  • मेरो छोरो भेटिएको छ
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • ए झरी नझरी देउ यसरी
  • धोका दियौ तिमीले
  • मोहनी लाग्ला है
  • घुर ताप्ने बस्तीहरूमा
  • छेक्यो छेक्यो देउराली डाँडा

Last viewed:

  • भाग्यले दियो भन्दैमा डोकामा दूध अडिन्न
  • जति चुम्यो चुमौं लाग्ने !
  • अशोकका 'FUSION प्रतिविम्वभित्र' चियाउँदा पग्लेका भावनाहरू
  • गजल
  • झुक्किएँ कि पहिले कतै
  • मुक्तीको सन्देश
  • कुमुदिनीको खोजी
  • तीन मुक्तक (कृष्ण तिमीलाई)
  • 'तीन सेदोका'
  • मिडनाइट हट
  • सधैँ नै म हाँसे
  • गजल
  • गरिबी र अभावका कविताहरू
  • सुनौलो बिहानी संगै "
  • नियति भो दुख कष्ट
  • अन्जान संघर्षको कथा
  • माघ १९ 'जयन्ती'को संघारमा
  • चोट देऊ यो मुटुमा (गजल)
  • यौन समस्या केन्द्रित ‘म र काठमाडौँ ’ : एक अवलोकन
  • दशैं स्पेसल (गजल)
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • मनको बाँधलाई बाँध्न सिक पगली
  • भ्यागुतो ! भ्यागुतो माछा !
  • तिम्रै यादमा
  • सम्झनाको तरेलीमा तिमीसँगै तैरिदिँदा
  • उनि भन्छिन जीवन भरि राति मात्र चाईयो
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • भन्दिनँ म थाकिसकेँ
  • मेरो स्वार्थ समृद्ध नेपाल
  • अभागी कर्म
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित