मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
“कारण”
Anubhav — Fri, 07/24/2009 - 16:56
आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै'छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ
अचम्मको प्यास लाग्यो प्यास मेट्ने चाह बढ्यो
चाहनाको मेरो काँटी सल्किएर आएँ
अङ्गालोमा झ्याप्प कसी तिम्रो अधार पानगर्ने
मनै देखी एउटा ईच्छा छल्किएर आएँ
आज फेरी एउटा चाह बल्किएर आएँ।
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
27 min 55 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 54 min ago - hlw
22 hours 35 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- बिभत्स दिवास्वप्न
- अरुको सानो सानो गल्ती
- मेरो माया उसको निम्ति..........
- "सानु" भन्थ्यौ तिमी
- थाहै नपाई कसैको नजरले
- गजल
- गजल
- गजल
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- नयाँ नेपाल बनाऊ

कुमारजी टांसो टांस्ने क्रममा
Anubhav — Fri, 07/24/2009 - 17:11कुमारजी टांसो टांस्ने क्रममा आफ्नै भुलले गर्दा दुई पटक एउटै गजल टांसो " कस्ले देख्या छ र?" दुई पटक मुखपृष्ठमा प्रकाशित भएछ त्यसैले ढाकछोप गर्ने प्रयासमा अर्को गल्ती गरे मझेरिको नियम भन्दा बाहिर गएर। तपाईंले आवस्यकिय रुपमा सम्पादित गरिदिनुहोला
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
अनुभवजी, मझेरीको नियम र
kbs — Fri, 07/24/2009 - 22:58अनुभवजी,
मझेरीको नियम र मर्यादाको मर्म बुझिदिनुभएकोमा हार्दिक आभारी छु।
कुमार
Anubhav ji kati ramro lagyo
Manoj kafle — Sat, 07/25/2009 - 12:53Anubhav ji kati ramro lagyo sala la la... bageka6n harek tapaaika sher...
khasgari
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै'छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ
wah kya sher........ lagyo yekpatak feri padu
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै'छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
कुमार जि तपाईंको सदासयता एबम
Anubhav — Wed, 07/29/2009 - 17:21कुमार जि तपाईंको सदासयता एबम मनोज जि तपाईंको प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
Post new comment