Skip to content


आहा ! कति राम्रो हाम्रो देश नेपाल,
उत्तरतिर अग्ला-अग्ला हिउँ पर्ने हिमाल

पाँच क्षेत्रमा बाँडिएको नेपाल हाम्रो देश
हाम्रो देश नेपालमा विभिन्न छ भाषा भेष ।

हाम्रो देश नेपालमा विभिन्न छन् संस्कृति
सुन्दर, शान्त, हरियाली छ हाम्रो देशको प्रकृति

ठूला-ठूला हिमाल छन् अनी हिमाल पनि
ठूला-ठूला नदी छन् कोसी कर्णाली पनि ।

हिमाल छन् धेरै-धेरै सगरमाथा अनि
वन्यजन्तु धेरै छन् डाँफे, मुनाल पनि ।

जगप्रसाद चौधरी, कक्षा ः ९,
सीता कुण्ड उमावि, गणेशपुर-६, कैलाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *