Skip to content

मान्छे किन इज्जतलाई

  • by


मान्छे किन इज्जतलाई पैसासँग साटन खोज्छन
आफ्नो बिरोध गर्नेलाई सधैं सधैं काट्न खोज्छन्

म नै ठुलो पैसावाल बलबान म भनी
सोझा सीधा निर्मुखालाई आफ्नो बसमा राख्न खोज्छन्

अहमता र घमन्डले फुलिकन बेलून सरी
ज्ञानी जान्ने महान सोची खोक्रो धाक छाट्न खोज्छन्

हेर्दाखेरी अति राम्रा बयरका दानासरी
सित्तै पाए अलकत्ार पनि हजूर चाट्न खोज्छन्

लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *