मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नेपाली सेदोका
kbs — Mon, 08/04/2008 - 17:02
दसैँ-तिहार
हिन्दूत्वको जुहार
हर्षानन्द अपार
शरद्मौसम
सौन्दर्य सरगम
मृदुल रमझम !
स्वत्व बहार
प्रतिष्ठाको पहार
शारदीय संसार
चैतन्य सूर्य
प्रातलाली माधुर्य
आत्मज्योति प्राचुर्य !
पूणिर्मा रात
प्रकृति मनोरमा
साथमा प्रियतमा
स्नेहिल मात
संवेदना उछाल
हर्षोन्माद उत्ताल !
मनको गरा
चैतन्यको आभास
सिर्जनाको उद्भास
उर्वरा धरा
हराभरा जीवन
षोडषीको यौवन !
सुखको योग
खुसी क्ष्ाणभङ्गुर
मनोभाव डङ्गुर
दुःखको भोग
विषाद असम्भार
औँसीको अन्धार !
मुटु स्वदेश
स्पन्दन राष्ट्रियता
चिन्तन मानवता
मैत्री सन्देश
कर्मण्य पहिचान !
(दुई स्वर दुईपटक दोहोर्याएर ५-७-७, ५-७-७ को अक्ष्ार संरचनामा प्राकृतिक विम्बसहित छ लाइनमा रचिने सेदोका प्रसिद्ध जापानी काव्यविधा हो ।)
नेपाल साप्ताहिक
अंक १६९
- 3302 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
1 day 20 hours ago - अनावश्यक
6 days 12 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 3 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 5 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
5 weeks 1 day ago - केही सच्याइएको छ।
5 weeks 2 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 5 days ago - क्रन्धन
6 weeks 3 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 3 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
7 weeks 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- माटो
- यो मन दुख्ने कुरा गर्छौ
- जिन्दगीको यात्रा मेरो..........
- दस हजार माइलको यात्रा
- तीन मुक्तक (कति कुरेँ, लाको माया, धोकेवाजलाई)
- धनको पोको बोकी आउँला
- झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
- गजल
- सुनौलो बिहानी संगै "
- शिखर कलाकार ः हरिप्रसाद रिमाल
- जब पुनमको चुरा खस्यो
- जन्मको तिथि-मिति स्वीकार छोरा !
- हास्य गजल
- तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)
- तीन मुक्तक (प्रकृति र पबृत्ति)
- तीन मुक्तक (जिन्दगी)
- सीमित आदिवासी असीमित लोकबाजा
- बिरही गीत नेपाल
- धेरै दिन भो तिम्रो झझल्को
- हाइकू कसरी लेख्ने ?
- सार्थक नामः मधुपर्क
- अभागीका मुक्तकहरू भाग्यमानीको हातमा
- किसानको रहर
- लघुकथाका बारेमा अलिकति जानकारी
- राष्ट्रभक्ति
- डल्ला फोर्दै जाऔँ
- इलाम र काठमाडौं
- कैलालीकाे अातङ्क
- अलविदा, माङ्कोडे दाइ
- तीन मुक्तक (मागे मुटु दिन्छु, तिम्रो मुहार हेरी, मायाको हुन्न)
Post new comment