मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
Nirmala — Tue, 08/11/2009 - 20:42
हजार छन् रे तिम्लाई कुर्ने यस्तै हल्ला सुनेँ आज
सुखद बनोस् तिम्रो जीवन मैले अन्तै चुनेँ आज
प्रेम एउटा खेल भन्छन् सच्चा मनको हार हुन्छ
तिमीबाट फाटेको मन जतनसाथ तुनेँ आज
तिम्लाई मेरै बनाउन सैएँउसँग लड्दिन भो
तिमीसम्म पुग्ने बाटो म आँफैले थुनेँ आज
उल्लासमा रम्ने मोह जितेर छैन मलाई
हारको 'नि जीवन रै'छ स्वप्निल याद बुनेँ आज
मैले गर्ने हर कामना अर्थहिन थियो तिम्लाई
छरिएका सौगातहरु फेरी टिपी उनेँ आज
निर्मला थापा,
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
28 min ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 54 min ago - hlw
22 hours 35 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- “कारण”
- बिभत्स दिवास्वप्न
- अरुको सानो सानो गल्ती
- मेरो माया उसको निम्ति..........
- "सानु" भन्थ्यौ तिमी
- थाहै नपाई कसैको नजरले
- गजल
- गजल
- गजल
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

Nirmala ji, really
अतिथि — Wed, 08/12/2009 - 06:01Nirmala ji, really nice.usually your creations are good.keep it up.
Nepoleon
निर्मला जि ! गजल धेरै राम्रो
Chandrayatri — Wed, 08/12/2009 - 11:10निर्मला जि !
गजल धेरै राम्रो लाग्यो । मझेरी मा आइरहनु होला ।
चन्द्रयात्री
गजल धेरै राम्रो लाग्यो
Manoj kafle — Wed, 08/12/2009 - 11:55गजल धेरै राम्रो लाग्यो निर्मला जि........
मैले गर्ने हर कामना अर्थहिन थियो तिम्लाई
छरिएका सौगातहरु फेरी टिपी उनेँ आज
wao.........
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
निर्मलाजी गजलमा यथार्थता
Anubhav — Wed, 08/12/2009 - 13:25निर्मलाजी गजलमा यथार्थता छरपस्ट देखियो, उत्कृष्ट..!
हजार छन् रे तिम्लाई कुर्ने यस्तै हल्ला सुनेँ आज
सुखद बनोस् तिम्रो जीवन मैले अन्तै चुनेँ आज
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
नेपोलियन जि, चन्द्र जि, मनोज
Nirmala — Wed, 08/12/2009 - 20:36नेपोलियन जि, चन्द्र जि, मनोज जि, अनि अनुभब जि,
यँहाहरु सबैलाई प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद!
यँहाहरुको साथ सदैब मिलिरहोस् ।
निर्मला थापा,
sarai ramro lagyo tapaiko
indrakumar — Thu, 08/13/2009 - 16:25sarai ramro lagyo
tapaiko yasto bichar haru sadaiba amar rahanechhan
indra
ramro lagyo,
अतिथि — Sat, 08/15/2009 - 06:01ramro lagyo, mailegarnehar kamana arthahin thyo timilai. chararieko saugatharu feri tipi une aaj.(bantawa) sitala999@yahoo.com
Post new comment