मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
लाग्न थाल्यो जीवनमा
kbs — Wed, 08/12/2009 - 17:33
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो
आफू खोज्छु बिर्सिदिन गहराइबाट
बिपनामा बिर्से पनि सपनीमा आउँछ याद
मुटु मेरो जलाइदिने उनको बानी कस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो
भनिदेऊ अझैं पनि केही थाहा भए
पोखिदेऊ अझैं पनि मुटुभित्र चाह भए
सम्झिल्याउँदा पत्थर जस्तो दिल रैछ कस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो
शब्द - भैरबनाथ रिमाल
स्वर, संगीत - अरूण थापा
एल्बम - ऋतुहरूमा तिमी
- 2282 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
22 hours 7 min ago - आभार
1 day 17 hours ago - बहुत खुब कहिल्छि ।
4 days 16 hours ago - आभार प्रकट गरे
6 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 14 hours ago - एकदम सान्दर्भिक
1 week 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- कोरोना भाइरस
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- पुराना कुरा
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
Last viewed:
- विकृत फूलहरूसँगको साक्षात्कार
- जून तारा छुन
- जब जिन्दगीको भार फूलजस्तो थियो
- उनको सम्झनामा
- तमाङ ल कोला
- कायम रहेन जता माया उतै नजर
- अलौकिक अनि भयबह रात,,,
- विद्यार्थी हुँ म
- फेसबुक
- माया गर्नेको चोखो माया पनि देखियो
- बूढानीलकण्ठमा अन्तर माध्यामिक विद्यालय कविता वाचन प्रतियोगिता
- धरोधर्म इराक जान्नँ
- चकमन्न अँधेरीको रात भए पुग्छ
- गजल (फर्की फर्की हेर्नु किन ?)
- ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि
- चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर
- यसै गरी मिलोस तिम्रो माया
- अविरको पर्दा र पनौतीको जात्रा
- मुक्तक
- बाकस
- आँसुको बिजनेस
- गजल (बियोगान्त)
- छोडेर आएँ
- छिमेकी
- हामी आविष्कारक हौँ अन्धकार युगको
- नसोची देशै जलायौ
- गोरू र गाई नारेको लौ हेर
- अभागी यो अयोध्यामा
- प्रतिविम्व
- जीवन केहो भनी?
Post new comment