Skip to content

संवादका मेला र सपना

तिमी यौवनको मातले मातिएको बेला ।
तिमी र ऊबीच भएका संवादका मेला ।
आहा कति राम्रा । अति राम्रा ।
त्यसपछि देख्न थाल्यो तिम्ले सुन्दर सपना हाम्रा ।
मलाई थाहा हुँदै गयो, तिम्रा सबै करतुत नराम्रा ।
तर पनि सहेकै छु र सहने नै छु ।
किनकी सुन्दर छन् तिम्ले देखेको सपना हाम्रा ।

1 thought on “संवादका मेला र सपना”

  1. waao sufal ji
    chhoto mitho

    waao sufal ji

    chhoto mitho kabita katiramro

    aauda dinma

    yesta yesti majherima paskadai gaye kaso holaa?

    तिमी यौवनको मातले मातिएको बेला ।
    तिमी र ऊबीच भएका संवादका मेला ।
    आहा कति राम्रा । अति राम्रा ।

    really sweet

Leave a Reply

Your email address will not be published. Required fields are marked *