• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

मेरो सपना

kbs — Mon, 08/04/2008 - 18:09

  • गद्य कविता
  • विप्लव प्रतीक
  • नेपाल साप्ताहिक

लामो युगको साधनाले बुनेको
एउटा सपना छ मसाग ।

थरीथरीका आासु
किसिमकिसिमका व्यथा
कैयौा प्रकारका सहने तरिकाको मिश्रणका बीच
नचर्किएर, नधमिलिएर, नहराएर रहेको
एउटा सपना छ मसाग ।

मेरो सपनालाई जोगाउन
मैले कैयौा तानाशाहहरूसाग युद्ध गरेको छु
हारेको छु-हराएको छु,
मानिसका पितापुर्खाहरू जवान छादा
फाासी चढेको सजाय सहेको छु,
बूढी आमैहरू कुनै युगमा किशोरी छादा
तिनको हुर्मत लिइएको अपमानले सल्किएको छु,
मेरो सपना जोगिएर रहनका लागि
ससाना नानीहरूको विस्फोटमा मृत्यु भएको छ ।

बडो जब्बर र जिद्दि छ मेरो सपना -
यसले मानिस-मानिसबीच
सम्मान, सद्भाव र प्रेमको सरोवर बनाएको छ,
यसको संसारमा
आफूलाई विद्वान् भनाएर बस्नेहरूले हलो समात्नेछन्,
राजनीतिलाई व्यवसाय बनाएर ऐश गर्नेहरूले ज्यावल समात्नेछन्,

दासत्वको विनाश हुनेछ, जात र वर्णको विभेद मासिनेछ
पुरेत, लामा र पादरीहरूले
दर्शनलाई धर्म बनाएर विग्रह रच्न छाड्नेछन्
र पसिनाको मीठो मदिरा बनाउन थाल्नेछन् ।

वास्तवमा मेरो सपना
मान्छेको भेषमा रहेका केहीहरूका निम्ति
त्रासदीपूर्ण दुःस्वप्न हो ।

त्यसैले अहिले तिनीहरू कोलाहल मच्चाइरहेछन्,
अशान्ति फैलाइरहेछन्,
मलाई ब्यूाझाउन भरमग्दुर प्रयास गरिरहेछन् ।

तर, नानाथरीका रोमाञ्चक सपना देख्न छाडेर
यही सपनामा युगौादेखि केन्दि्रत रहेको म
के म यिनले ठटाएको
नाङ्लोको आवाजले ब्यूाझिउाला ?
लामो युगको साधनाले बुनेको
बडो जब्बर र जिद्दि
एउटा सपना छ मसाग ।

नेपाल साप्ताहिक
अंक २६५

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 291
  • 3840 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 3 hours ago
  • आभार प्रकट गरे
    3 days 2 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 4 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    3 days 21 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 15 min ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 16 min ago
  • एकदम सान्दर्भिक
    4 days 4 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 7 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
  • कसरी लेखौ
  • कसलाई सोधुँ ?
  • कसलाई सुनाऊँ खै
  • लैजाउ
  • सम्झनाको तरेलीमा पारिजात दिदी
  • ऊ कहिल्यै फर्किएन
  • जय होस
  • अनौठो मेरो माया
  • ए आकाश
  • जनान्दोलनका शहिदको सम्झना
  • म आफै त निराश छु
  • सबै मिली प्रेम माला गासौं साथी
  • आशिर्बाद
  • आशा नमारौं
  • आमाको सपना
  • आमाहरुको सपना
  • साहित्यकार अमरको तीज गीत सार्वजनिक
  • आमाको हाँसो
  • आमा र ममता
  • आखिर किन ?
  • अनि पो बन्छ समृद्ध देश
  • पोहर साल खुशी फाट्दा
  • सरकार, कुर्सी र राष्ट्रियता (गाइजात्रे प्रहार)
  • मुक्तक
  • एउटा मृत्यु
  • दशैं र तिहार
  • महंगो प्रेम
  • भो आमा !
  • पूजा गर्ने छाउरो
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित