मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
स्पर्श
kbs — Mon, 08/31/2009 - 13:26
मलाई तिमी आफ्नो हातको स्पर्श देऊ
म तिम्रो स्पर्शले
न्यानो बनेर
विश्वभरि फैलिन चाहन्छु ।
तिम्रो स्पर्शले
मेरो आत्मामा प्रेम गर्छ
मेरा सारा
अभिलाषा प्रकाश बन्छन्
मेरो मनको अध्यारो
अविलम्ब गर्छ ।
तिम्रो स्पर्श
एउटा जादू हो
साहारा हो
चन्द्रमा हो तारा हो
त्यो लिएर
कैयौ ब्रहृमाण्डलाई
जित्न सक्छु म ।
तिम्रो स्पर्श
जीवनको मीठो पारा हो
फूल हो जलधारा हो
जुन लिएर
म सबै मानव हृदयलाई
सिच्न सक्छु ।
यो समयको हुरीमा
हृदयहरुको दूरीमा
सम्भव छ
तिम्रो स्पर्शलाई
समयले पर्खिरहेछ ।
बेहोशीको यो वरिपरिमा
आशालाई अलिअलि हम्किरहेछ
त्यसैले म चाहन्छु
त्यो स्वर्ण स्पर्श तिम्रो
ममा आओस्
मबाट त्यसले
दुनियाँ भिजाओस् ।
त्यसैले
हे स्वप्न मेरा
तिमी मलाई
मायाको स्पर्श देऊ
म तिमीलाई
आफ्नो सर्वस्व दिन्छु ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 26 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- रहस्योद्घाटन
- 'मनु' बमभोला जस्तो लाग्छ
- मशान घाट
- तिम्रो आगमन
- दोष के छ भन प्रिय
- बुख्याँचा
- भो अब नतर्साऊ
- फेरी फागुनन्दले जन्म लिनु पर्छ
- अनेक आयाम छन् किराँत चाडका
- sanu
- सिमलको नाङ्गो हाँगा
- अभिवादनका फरक फरक शैली
- सुनैसुनको नगरी
- मान्छे
- आगो र पानी
- Young heart
- शहर..
- गजल
- मोवाइल मोह नभएका साहित्यकारहरू
- तपाई र मेरो पेशा

Post new comment