Skip to content

बितेका कुराले

  • by


बितेका कुराले केही चोट लाग्दा
तिमी टाढा हुँदा धेरै दुख लाग्छ
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुन सक्छ,
मेरी मायालु मेरी मायालु

सपनाले साथ दिंदा सँगै बसे जस्तो लाग्छ
बिपनाले झस्काई दिंदा चोट अँझै बल्झिदिन्च

कल्पी कल्पी रोए भने तिमी कहिले नरुनु
मिलन नभई बिते भने तिमी बिचलित नहुनु

स्वर – दीप श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *