मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यो मन त मेरो नेपाली हो
kbs — Mon, 08/31/2009 - 17:27
जसो गर जे भन जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कति व्याथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ
न नै लडॉइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा बिश्वास राख्ने
यो मन त मेरो, नेपाली हो
न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
हिमाल झै चम्किलो सफा छ छाती
आकाश झै फिजिएको बिचार छ बिशाल
यो मन त मेरो, नेपाली हो
स्वर, संगीत - १९७८ एडी
- 5655 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
2 days 19 hours ago - महाशय दर्जाको कुरा गर्दा
6 days 21 hours ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 2 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 4 days ago - केही सच्याइएको छ।
4 weeks 5 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 1 day ago - क्रन्धन
5 weeks 6 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 1 hour ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 4 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- पाँच मुक्तक (राहत)
- फूल
- आघोरीहरू
- अविरको पर्दा र पनौतीको जात्रा
- अधुराे प्रेम
- तिम्रो माया
- फेवातालमा साईली
- कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ ः एक विश्लेषण
- जति तान्छु यो मन
- नलिने मन भए (बाल-गजल)
- गाम–नगर में
- आँसु हाँसो मिलन बिछोड
- 'नाङ्गी' द्रौपदी
- गोठाल्नीको सपना...
- वर-वर नआऊ कान्छा (झ्याउरे गजल)
- 'स्मृति-दंश र अन्य कथाहरू' भित्रका वस्तु संयोजन
- आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन
- चौबीसै घण्टा जहाजमा यात्रा !
- मेराे सम्झना
- घाती रैछौ माया तिमी जातै यस्तै हो कि
- हृदय सँ आहाक (मैथिली गजल)
- शिखर छुने रहरमा
- एक पिता–शिक्षकको नोट
- यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ
- बुढो जवान
- तिम्रो कान्छा काका
- छुकी
- आऊ
- व्यापारीहरूका देवता भीमसेन
- जसोतसो जिन्दगी यो
Post new comment